बागलुङ, २६ मंसिर– पत्रकार महासंघ पर्वत शाखाको परिसरमा भौतिक पूर्वाधार सुधारका लागि यहाँका एक सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी अनुदान कार्यक्रमबाट बजेट बिनियोजन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदम गिरीले महासंघको भवन रहेको परिसरमा...
पर्वत, १९ मंसिर– निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा आज बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका...
पर्वत, १९ मंसिर – जिल्लाको महाशिला गाउँपालिकाले ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु गरेको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार...
पर्वत, १४ मंसिर– पर्वत अस्पतालमा निर्माणाधीन भौतिक संरचना र स्वास्थ्य सेवामा थप भएका सुविधासँगै अस्पतालको उपलब्धि स्तर ह्वातै बढेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ ओटै जिल्लाका जिल्ला अस्पतालहरूको व्यवस्थापन सुदृढीकरण मूल्याङ्कन अन्तरगत ‘न्यूनतम...