बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

समृद्धिका लागि उत्पादनसँग जोडिऔं : मन्त्री गुरुङ

वारीबेनी (पर्वत), ३ कार्तिक– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले देश समृद्ध हुनका लागि सबै जनता उत्पादनसँग जोडिनुपर्ने बताएका छन् । उत्पादन बिना रोजगारी सिर्जना नहुने र खर्चबिना आम्दानी नबढ्ने भन्दै...

पर्वतमा कोरोना संक्रमितको पहिलो मृत्यु

पर्वत, ३ कात्तिक– पर्वतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १३ घर भई पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ मेलमिलापचोकस्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षिया महिलाको आइतबार साँझ...

सिसी क्यामेराको निगरानीमा कुस्मा बजार

पर्वत, ३० असोज– पर्वत सदरमुकाम कुस्मा बजारमा जडान गरिएका सिसी क्यामेराहरू चार वर्षपछि सुचारु गरिएको छ । नेपालीका ठुला चाडपर्वहरु दसैँ, तिहार र छठ पर्व नजिकिँदै जाँदा आपराधिक घटना बढ्न सक्ने भएकोले कुस्मा नगरपालिकाको...

पर्वतका चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन

पर्वत, २८ असोज–चाडबाडको बेलामा यात्रुहरूलाई पर्न सक्ने समस्यालाई केन्द्रित पर्वतका विभिन्न चार ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रको सहकार्यमा ती कक्षहरू सञ्चलनमा...

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्लमा कोरोना सङ्क्रमण

पर्वत, २७ असोज– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा कोरोना संक्रमणको पुष्ट एकामध्येका पहिलो उच्च पदस्थ व्यक्ति मल्ल हुन् । उनमा कोरोनाको लक्षण भने देखिएको...

पहिरो क्षेत्रमा सभाध्यक्ष र मन्त्री : यो मेरो पितृको भूमि हो भनेर घमन्ड नगरौँ ।’

पर्वत, २४ असोज – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी, पहिरो र कटानबाट पीडित बनेका तथा जोखिममा रहेका बस्ती सार्नका लागि पीडित पक्षले अवरोध गर्न नहुने बताएका छन् । यस वर्षको अविरल वर्षापछि आएको...

विपतबाट जोगिन वातावरणमैत्री विकास : अध्यक्ष तिमिल्सिना

(वारीबेनी) पर्वत, २३ असोज– राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हरेक पूर्वाधारको विकास गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने बताएका छन् । मानविय क्रियाकलापका कारण प्रकृतिमा परेको असरले दैवि प्रकोपको सामना गर्नुपरेको भन्दै तिमिल्सिनाले पूर्वाधारको निर्माण...

पर्वत प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ

पर्वत, २२ असोज– जिल्ला प्रहरी कार्यालय पर्वतले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको घाहाखेत बस्ने ३३ वर्षीय समबहादुर बि.क र कुस्मा नगरपालिका– १४ आर्थरका २७...

यो पालिको दशैंमा च्याङ्ग्राको मूल्य आकासिँदै

पर्वत, २२ असोज– म्याग्दी, पर्वत, बागलुङ, कास्कीलगायतका ठाउँमा दसैँ र तिहारको बेलामा च्याङ्ग्राको मासु खाने प्रचलन बढी छ । मुस्ताङको च्याङ्ग्राले यार्सागुम्बा, काँडा लगायतका औषधिजन्य वनस्पति खाएर हुर्किने च्याङ्गाको मासुले स्वास्थ्यलाई फाइदा गर्छ भनिन्छ...

दशैंमा च्याङ्ग्राको आयात घट्ने, मुल्य बढ्ने

पर्वत, २० असोज– हिमाल पारीको जिल्ला मुस्ताङबाट यस वर्षको दशैँ र तिहारका लागि निकै कम मात्रामा च्याङ्ग्रा ल्याइने भएको छ । कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण मुस्ताङ र चीनको नाका बन्द रहँदा चीनबाट च्याङ्‍ग्रा...

-->