बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दुर्लुङ पहिरो अपडेट : ५ जनाको शब फेला, ४ जना अझै बेपत्ता

कुश्मा, ३२ जेठ – जिल्लाको कुस्मा नगरपापिलका- ३ दुर्लुङको ढकालबारीमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला...

दुर्लुङमा पहिरोले तीनको मृत्यु, छ जना अझै बेपत्ता (अपडेट)

पर्वत, ३२ जेठ – कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति पहिरोमा पुरिएर तीन जनाको मृत्यु र छ जना बेपत्ता भएका छन्।  पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया...

पर्वतको दुर्लुङमा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु ७ वेपत्ता

पर्वत, ३१ जेठ – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । घट्नामा परी अरू ७ जना बेपत्ता भएका छन्  । शनिवार साँझदेखि भएको भीषण वर्षाका...

पहिरोले दुई घर पुर्याे, थप बिबरण आउन बाकी

फाईल तस्बिर पर्वत, ३१ जेठ- बर्षा सँगै आएकाे पहिराेले पर्वतमा दुई घर पुरेकाे छ । कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा बर्षा पछि गएको भिषण पहिरोले  घर पुरेकाे हाे ।शनिबार साँझ परेको अबिरल बर्षाका कारण...

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३१ जेठ – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...

आफ्नै शिशुको हत्या गरेकी महिला ७ वर्षपछि पक्राउ

पर्वत, ३० जेठ– आफैले जन्माएको नवजात शिशुको हत्या गरेकी पर्वतकी एक महिला घटना भएको ७ वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको कुस्मा नगरपालिका–१४ स्थित अँधेरीनेटाकी ४७ बर्सिया अमृता भनिने तारा नेपाली रहेकी...

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए

बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका...

फलेवासमा चितुवा आतंक, कृषक चिन्तित

पर्वत, २२ जेठ– पर्वतको फलेवास नगरपालिकामा चितुवाको आतंक बढेपछि कृषकहरू चिन्तित भएका छन् । चितुवाले खोरमा राखिएका कुखुरादेखि बाख्रा र गोठमा बाँधिएको गोरु समेतलाई आक्रमण गरेर मार्ने र घाइते बनाउने गरेका कारण आपूmहरू समस्यामा...

पर्वतमा पनि थपिए संक्रमित, गण्डकीमा संक्रमित संख्या ३७ पुग्यो

पोखरा, २० जेठ – मंगलबार गण्डकी प्रदेशमा कोरोना भाइरसका १० नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा र पर्वतका ५/५ जना गरि मंगलबार १० नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार स्याङ्जाको चापाकोट...

-->