मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतका ७ हजार परिवारले पाए २ करोड बराबरको राहत

पर्वत, ७ बैशाख– लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका पर्वतका ६ हजार ९ सय ९७ परिवारलाई राहत वितरण गरिएको छ । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ पालिकाहरूमा रहेका...

गण्डकी प्रदेशमा ३ हजार १ सयको आरडिटी परीक्षण

पोखरा, ३ बैशाख – सरकारले तोकेको मापदण्ड अनुसार गण्डकी प्रदेशमा विदेशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका ३ हजार १ सय ७ जनाको द्रुत परिक्षण (आरडिटी परीक्षण) गरिएको छ । उनीहरुमध्ये बुधवार...

घरायशी काम, साहित्य लेखनदेखि अनलाइन अध्यापनमा व्यस्त

पर्वत, १ बैशाख– पर्वत : सदरमुकाम कुस्मामा रहेको राष्ट्रिय बाल शिक्षा सदनमा बिज्ञान बिषय अध्यापन गराउने शिक्षक ऋषि रेग्मीको दैनिकी अहिले फेरिएको छ । बिदाको समयमा पनि सदरमुकाममा रहेर शिक्षण पेशामा संलग्न हुँदै आएका...

कुश्मामा ५० लाखको राहत कोष, नेकपाको ५० हजार सहयोग

पर्वत, २१ चैत – पर्वतको कुश्मा नगरपालिकाले कोरोना राहत कोष स्थापना गरेको छ । महामारीको रुपमा फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका काममा खर्चहुनेगरी ५० लाखको राहत कोष बनाईएको हो । कोषमा नगरपालिकाले १५ लाख,...

युवा संघ पर्वतद्वारा गरिब तथा मजदुरलाई खाद्यान्न सहयोग

पर्वत, १८ चैत– कोरोना भाइरस (कोभिड १९) को लक डाउनका कारण समस्यामा परेका गरिब तथा मजदुरहरूलाई राष्ट्रिय युवा संघ पर्वतले गरिब, बिपन्न तथा मजदुरलाई खाद्यान्न सामग्रीहरू वितरण गरेको छ । लकडाउन भइरहेको बेलामा मजदुरी...

पर्वतबाट पठाइएको दोस्रो नमुना रिपोर्ट पनि नेगेटिभ

पर्वत, १८ चैत -कोरोना भाइरस (कोभिड १९) को आंशका गरिएकी पर्वतकी महिलाको रिपोर्ट नेगेटिभ आएको छ ।जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार जिल्लाको बिहादी गाउँपालिका १ घर भएकी ३० बर्सिया...

कोरोना राहत कोषमा प्राबिधिक शिक्षालयको ३० हजार

बागलुङ, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषमा बागलुङ प्राबिधिक शिक्षालय बागलुङले योगदान गर्ने भएको छ । शिक्षालयले रु. ३० हजार सहयोग गर्ने निर्णय...

सदरमुकाम कुस्मा बजारमा छरियो औषधि

पर्वत, १६ चैत– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा कीटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ । बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकमा दमकलको प्रयोग गरेर औषधि...

पर्वतको आईसोलेसनमा २ जना, स्वाव परीक्षणको तयारी

पर्वत, १६ चैत – पर्वतको कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा दुई जना शंकास्पदहरुलाई भर्ना गरिएको छ । भर्ना गरिएकाहरूमा पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्सिया महिला र बागलुङ घर भई पर्वत...

कोरोनाबारेको सचेतना फैलाउदै कटुवाल

पर्वत, १५ चैत – पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीका यामबहादुर परियार बिहान सबेरैदेखि कर्नाल फुक्दै ‘स्पिकर’ मा चर्कोसँग बोलेर भन्दै थिए, ‘लौ है गाउँ गाउँमा कोरोनाको जोखिम बढेको छ, तपाईँको गाउँ टोलमा विदेशबाट, सहरबाट कोही...

-->