मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

खुलेन गुप्तेश्वर क्याम्पसको ताला

पर्वत,७ चैत – कार्यरत प्राध्यापकहरुले आन्दोलन स्वरुप तालाबन्दी गरेको पर्वत कुश्स्माको गुप्तेश्वर बहुमुखी क्याम्पसको ताला अझै पनि खुल्न सकेको छैन् । गत सोमबारदेखि क्याम्पसमा कार्यरत स्थायी तथा आंशिक प्राध्यापकहरुले लगाएको ताला खुलाउने बिषयमा सम्बन्धित...

विदेशबाट फार्केर गाईपालनमा रमाएका शिव ढकाल

पर्वत,५ चैत –  स्वदेशमा रोजगार नपाएको र काम गर्ने वातावरण नभएको भन्दै वैदेशिक रोजगारीमा जाने यूवारुको संख्या उत्तिकै छ । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्ने यूवायुवतीहरुको अगाडि कतिपयले काम गर्ने जोश र आँट...

पर्वत कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

पर्वत,५ चैत – उपलब्ध भवन, स्रोत र साधनको तुलनामा कैदीबन्दीहरुको संख्या धेरै भएपछि जिल्ला कारागार पर्वतमा राखिएका कैदीबन्दहरुलाई अप्ठ्यारो भएको छ । २५ जनाससम्म राख्न सकिने कारागारमा अहिले ८१ जना पुरुष र ८ जना...

गुप्तेश्वर बहुमुखीमा प्राध्यापकको ताला

पर्वत,४ चैत – गुप्तेश्वर बहुमुखी क्याम्पस पर्वतमा प्राध्यापकहरुले क्याम्पस प्रशासकको कार्यकक्षमा तालावन्दी गरेका छन् । क्याम्पसमा अध्यापनरत प्राध्यापक र कर्मचारीहरुले नौ महिनादेखि पारीश्रमिक नपाएको भन्दै क्याम्पस प्रशासनमा ताला लगाएका हुन । लामो समयको तलव...

विद्यालयका अध्यक्षले तिरिदिए ३० विद्यार्थीको ९० हजार शुल्क

पर्वत,४ चैत – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङका समाजसेवी रामबहादुर गुरुङले आफ्नै गाउँका ३० जना विद्यार्थीहरूको अतिरिक्त कक्षाको लागि ९० हजार रुपैयाँ तिरिदिएका छन् । साबिकको धौलागिरी बस व्यवसायी समितिका पूर्व अध्यक्ष तथा समाजसेवी गुरुङले...

७ हजार रुपैयाँमै एपेन्डीसाईटीसको शल्यक्रिया

पर्वत,२ चैत – शुक्रबार पर्वतकी एक २० बर्षिया युवतीमा एमेन्डीसाइटीसको समस्या देखियो । उनमा इन्फेक्सन भइसकेको थियो, एपेन्डीसाईटसीमा पिप भरिएको थियो, केही समयपछि त्यो फुट्ने अवस्थामा पुग्नै लागेको थियो । हतार–हतार पर्वत अस्पतालमा भर्ना...

बागलुङ र पर्वतमा मनाईयो लोक दोहोरी स्थापना दिवस

बागलुङ,३० फागुन – राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको १९ औ स्थापना दिवस जिल्ला कार्य समिति बागलुङले दिप प्रज्वलन गरेर मनाएको छ । फागुन २८ गते बागलुङ बजारको लोकतान्त्रिक चोकमा प्रतिष्ठानका पदाधिकारी सदस्यहरु...

शव जलिरहयो,स्काभेटर चलिरह्यो..

बागलुङ,३० फागुन – साँझको पाँच बज्दैगर्दा बागलुङ नगरपालिका–१० दब्ल्यांङमा गुडिरहेको गाडीबाट कालिगण्डकी नदीको पर्वततर्फ मानवीय संवेदना सहितको एक दृश्य देखियो । मानवीय रुपमा दर्दनाक उक्त घटनाप्रति धेरै मानिस चिन्तित थिए । पर्वतको कुश्मा नगरपालिका–१ पाङमा...

सापकोटाले बाँडे निःशुल्क मास्क : नेपालीले सुलभ दरमा मास्क सिलाउँदै

पर्वत,२६ फागुन –  सय भन्दा बढी राष्ट्रमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणका कारण नेपालका बजारहरु पनि सुनसान बन्दै गइरहेका छन् । मानिसहरुको चहलपहल कम भएको छ भने आन्तरिक तथा बाह्य पर्यटकहरुको आवागमन पनि...

कुस्मा नगरपालिकामा ३ वर्षपछि न्यायिक समिति गठन

पर्वत, २३ फागुन – स्थानीय तहको निर्वाचन भएको तीन वर्ष हुनै लाग्दा कुस्मा नगरपालिकामा बल्ल न्यायिक समिति गठन गरिएको छ । संविधानमा नै न्यायिक समिति गठन हुने प्रावधान रहेको भए पनि न्यायिक कुस्मा नगरपालिकामा...

-->