मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

फलेवास र कुस्मा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

पर्वत, १० असार । पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न भएको पाँचौ नगरसभामा नगरप्रमुख पदमपाणी शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन। नगरसभाको पहिलो सत्रमा प्रस्तुत...

अहिंसावादी रेडियो पर्वतमा आगालागी,विद्युतीय सामाग्री नस्ट

पर्वत,२९ जेठ – पर्वतको अहिंसावादी रेडियो पर्वतमा १०३.६ मेगाहर्जको कार्यालयमा मंगलवार राती आगालागी भएको छ । राती १ बजेको समयमा विद्युत सर्ट भएर आगालागी हुँदा सम्पुर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत...

कुश्माको पाङलाई नमुना कृषि गाउँ बनाईदै

पर्वत,२४ जेठ – जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले...

बेरोजगार युवालाई बेमौसमी खेती तालिम

पर्वत,२३जेठ – बेरोजगार युवालाई स्वरोजार बनाउने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहमा बेमौसमी तरकारी खेती तालिम प्रदान गरिएको छ । बेमौसमी तरकारी खेती गर्दा मनग्य फाईदा हुने भएकाले युवाहरुलाई रोजगार उन्मुख बनाउन यस्तो तालिम आयोजना...

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक

पर्वत,२० जेठ -पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक...

पर्वतमा सामुदायिक वन उपभोक्ता दिवस मनाईयो

पर्वत,१९ जेठ – २४ औं सामुदायिक वन उपभोक्ता दिवसको अवसर पारेर पर्वतमा बृक्षारोपण कार्यक्रम गरिएको छ । फेकोफन पर्वतले भड्खोरे सामुदायिक वन उपभोक्ता समूहमा विभिन्न जातका बिरुवा रोपेर आफ्नो स्थापना दिवस मनाएको हो । वनको...

वीरेन्द्र माबि पकुवाको ५९ औं वार्षिकोत्सव

पर्वत,१८ जेठ – पर्वतको कुस्मा नगरपालिका ११ पकुवामा रहेको वीरेन्द्र माध्यामिक विद्यालयको ५९ औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । शुक्रवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्साठीऔं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा...

बेरोजगार युवालाई बेमौसमी खेती तालिम

पर्वत,१७ जेठ – बेरोजगार युवालाई स्वरोजार बनाउने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहमा बेमौसमी तरकारी खेती तालिम प्रदान गरिएको छ । बेमौसमी तरकारी खेती गर्दा मनग्य फाईदा हुने भएकाले युवाहरुलाई रोजगार उन्मुख बनाउन यस्तो तालिम...

संसदीय शैलीमा फलेवास नगरपालिकाको चौथो नगरसभा

पर्वत, १७ जेठ –  संसदमा सरकारकोतर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको र विभिन्न महत्वका विषयमा छलफल भएका सभाहरु हामीले देखेका छौँ । तर त्यही शैलीमा स्थानीय तहले गरेको सभा नौलो र हेर्न लायक थियो...

महिलालाई अश्लिल म्यासेज पठाउने युवा पक्राउ

कुश्मा, ७ जेठ – सामाजिक सञ्जाल मार्फत महिलामाथि दुब्र्यवहार गर्ने एक युवालाई पर्वत प्रहरीले पक्राउ गरेको छ । मोदी गाँउपालिका–६ तिलाहार घर भई डिमुवामा वस्दै आएका सुरेन्द्र नेपालीलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।...

-->