बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पशु विकास तथा दूध उत्पादनमा कृषकलाई ८० लाख अनुदान

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशु विकास तथा दूध उत्पादनमा कृषकहरूलाई प्रोत्साहन गर्न ८० लाख रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार...

‘वार्ड’का शय्या भरिएपछि ‘इमर्जेन्सी’ मै भर्ना

पर्वत/पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ । उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको...

बदमास निस्कियो बाँदर, अस्ट्रेलियन नागरिक सहितको दुई पासपोर्ट गाडीको छतबाट लग्यो

पर्वत / बाँदरले अनौठा अनौठा क्रियाकलाप गर्ने गरेको त हामीले देखेकै छौँ । कतिपय क्रियाकलापहरू रमाइला लाग्ने खालका भए पनि कतिपय भने निकै कष्टप्रद हुने गरेका छन् । केही वर्ष अगाडि पर्वतको मुडिकुवामा खाना...

देशलाई अस्थिरतातर्फ धकेलिंदै छ, आम नागरिक सचेत बनौं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले यतिबेला देश बिषम परिस्थितिबाट गुर्जिएको र देशीविदेशी शक्तीले बिभिन्न बहानामा देशलाई अस्थिरतामा धकल्ने र देश नै कब्जा गर्ने मनसायले लागि परेकोले आम नागरिकलाई सचेत रहन आव्हान गरेका...

पैयुँको धानबालीमा फड्के किराको आतंक

पर्वत/जिल्लाको पैयुँ गाउँपालिका–२ र ४ मा लगाइएको धान खेतीमा फड्के किरोको आक्रमणले क्षति बढ्दै गएपछि कृषकहरू चिन्तित बनेका छन् । अब पाक्ने तयारीमा रहेको धानको काण्ड र पातमा किराले काटेको तथा ती किराहरू बाक्लै मात्रामा...

दश वर्षमा ५० प्रतिशतले बढ्यो आत्महत्याको दर

पर्वत/शुक्रवार विश्व मानसिक स्वास्थ्य दिवस मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक तथा उपचारात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ। ‘आत्महत्या’ लाई पनि मानसिक स्वास्थ्य परिणामको रूपमा लिँदै यो दिनमा ‘आत्महत्या’लाई निरुत्साहित गर्ने विभिन्न कार्यक्रमको आयोजना हुने...

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पर्वत/पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको जमानत जफत भएको छ । सडक निर्माणको जिम्मा पाएको पिआर÷ओमबुद्ध जेभी बसुन्धरा काठमाडौंको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत...

घमीमा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

पर्वत/मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक ‘कन्टेनर’हरू आवतजावत गर्न सहज हुने भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा पुल नहुँदा मालवाहक ट्रकहरू आवागमन हुन नसकेको अवस्थामा आइतबार लो–घेकर दामोदर कुण्ड...

मौसम जोखिमविरुद्ध उच्च सतर्कता अपनाउन पर्वत प्रशासनको अनुरोध

पर्वत/ जल तथा मौसम विज्ञान विभागले मौसमको जोखिमपूर्ण अवस्थाका बारेमा जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले जिल्लासावीहरुलाई सात बुँदे अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेद्वारा जारी सूचनामा नेपालभर हुन सक्ने बर्षातको समयमा...

तीन लाख तिरेर मल्लाज कोतको राँगो छिनाए अनुजले

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजको मल्लाज कोत भगवतीमा बलिका रूपमा चढाइने राँगो यस वर्ष तीन लाख रुपैयाँ तिरेर छिनाइएको छ । कोत भगवती व्यवस्थापन समितिले पञ्चबली दिने व्यवस्थापन गरेकोमा राँगोको शिर छेदनका लागि गोप्य टेन्डरमार्फत...

-->