बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अबको २४ घण्टा ४४ जिल्लामा सतर्कता अपनाउन अनुरोध

काठमाडौं / देशका केही स्थानमा आज र भोलि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारी वर्षा र हिमपात हुने भन्दै सरकारी आधिकारिक निकायले नागकिरलाई सचेत रहन आग्रह गर्दै आएका छन् । राष्ट्रिय विपद्...

हावा र पानीले धान ढलाएपछि चिन्तामा पर्वतका कृषक

पर्वत/अब भित्र्याउने बेला हुन लागेको धान खेतीलाई सोमबारको हावा र मंगलबारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन् । जिल्लाका अधिकांश स्थानहरूमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय स्थानमा धान काट्ने...

जीप दुर्घटनामा ३ जना घाइते

पर्वत/ पर्वतको मोदी गाउँपालिका–६ बेत्यानीस्थित मध्यपहाडी राजमार्गको सडक खण्डमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको पिक अप बोलेरो जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमा जीपचालक कास्कीको अन्नपुर्ण गाउँपालिका–१ बस्ने ३३ वर्षीय सुनिल बिश्वकर्मा,...

मुस्ताङमा पर्यटकको भीड, एक हप्तामा भित्रिए २० हजार

तस्बिर सौजन्य : सुशील बाबु थकाली पर्वत/दसैँ र तिहारको बेलामा सरकारी बिदा, चाडपर्वको रमाइलो माहौल र हिमालपारिको जिल्ला मुस्ताङको सुन्दर र अनुकूल मौसमले यो बेला मुस्ताङमा पर्यटकहरूको निकै आकर्षण हुने गरेको छ । अघि पछिको...

शताब्दी उमेरका ज्येष्ठ नागरिकलाई अभिनन्द गर्दै जलजला

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले एक सय वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरूलाई अभिनन्दन गर्न सुरु गरेको छ । शताब्दी उमेरका पुरुष र महिलाका अनुभवलाई सामाजिक रूपमा प्रसारण गर्न, उनीहरूका अनुभव, सीप र कौशलहहरु पछिल्ला पुस्तामा स्थानान्तरण गर्न,...

कुश्मामा ईभी भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केमा शुक्रवार दिउसो भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार कुश्मा–बागलुङ सडक खण्ड अन्तर्गत कुश्माको छमर्केमा शुक्रवार दिउसो करिब दुई बजेको समयमा...

१५ महिनामा सक्ने गरी कालीगण्डकी नदीमाथि ४ सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–५ गुम्बाको डिल र बागलुङको बागलुङ नगरपालिका–१४ नारायणस्थान जोड्ने गरी चार सय १५ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ । यसअगाडि कुश्मा आसपासको क्षेत्रमा कालीगण्डकी नदीमाथि तीन वटा लामा र...

पर्वतमा राती नौ बजेपछि देउसीभैलो खेल्न नपाइने

बागलुङ बजारमा देउसीभैलो कार्यक्रममा नृत्यु प्रस्तुत गर्दे कलाकारहरु । तस्बिर : ढोरपाटन पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले तिहारको समयमा हुन सक्ने अपराधलाई ध्यानमा राखेर राती नौ बजेपछि देउसीभैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । चाडपर्वको...

कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास

बागलुङ / बागलुङको बलेवा र पर्वतको कुश्माको बीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा...

पर्वत प्रशासन बन्यो सर्वोत्कृष्ट कार्यालय

पर्वत/  गृह मन्त्रालयको कार्य सम्पादन मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय पर्वत नेपालमै सर्वोत्कृष्ट बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा बढी ९५ दशमलव ७१ अंक प्राप्त गरी पर्वत प्रशासन उत्कृष्ट...

-->