मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शिक्षकलाई भत्ताको माग गर्दै स्थानीय तहमा शिक्षक सङ्गठन

पर्वत/कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ । सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए अनुसारको...

पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो

पोखरा / मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकखण्डको मर्मतसम्भार सुरु भएको छ । सडकका ठाउँठाउँमा परेका खाल्डाखुल्डीले यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रुले सास्ती पाएपछि सडक डिभिजन पोखराले मर्मतको काम थालेको हो । सडक डिभिजनले कास्कीको फेदीदेखि...

कालाञ्जर–हम्पालमा ताल निर्माणका लागि स्थलगत निरीक्षण

पर्वत/गण्डकी प्रदेशको उच्च हिमाली भू–भागमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको कालाञ्जर–हम्पाल क्षेत्रमा ताल निर्माणका स्थलगत निरीक्षण गरिएको छ । तालको निर्माणको अवस्थाका बारेमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी उद्देश्यले स्थलगत निरीक्षण गरिएको हो । जलजला...

धौलागिरीका उत्कृष्ट ४ करदातालाई बागलुङमा सम्मान

बागलुङ / राष्ट्रिय कर दिवस २०८२ को अवसरमा उत्कृष्ट ४ जना करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजश्क कार्यालय बागलुङले दिवसको अवसरमा धौलागिरी क्षेत्रका चार उत्कृष्ट करदातालाई सम्मान गरेको हो । कार्यालयले बागलुङबाट ग्रिन डेभलपमेण्ट...

दैनिक चार घण्टा बन्द हुँदै मुग्लिन-पोखरा सडक

तस्बीर : पत्रकार रोहितराज पराजुलीको फेसबुकबाट । पर्वत/मुग्लिन–पोखरा राजमार्ग भएर पोखरा आउने र पोखराबाट सोही मार्ग हुँदै बाहिरिने सडक खण्ड दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिन–पोखरा राजमार्ग अन्तर्गत सुधार योजना अन्तर्गतको पश्चिम...

शत बीज छर्ने दिन मोदी गाउँपालिकामा स्थानीय बिदा

पर्वत/पर्वतको मोदी गाउँपालिकाले मङ्सिर ३ गते बुधवारका दिन स्थानीय बिदा दिने घोषणा गरेको छ । भगवान् श्रीकृष्णका ज्येष्ठ भक्त बालानन्दपुरी अर्थात् शताब्दी छर्ने दिनको पुण्य स्मरण तथा धार्मिक–सांस्कृतिक मान्यताको सम्मान स्वरूप गाउँपालिकाभित्रका सबै कार्यालय, शैक्षिक...

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

तस्बिरहरु : संगिता रेग्मी म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २०...

घुन र पुत्लाबाट धान जोगाउन रामकृष्णको घरेलु जुत्ति !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक रामकृष्ण लामिछानेले हरेक वर्ष धान भित्राउने बेलामा निम, बोझो, तीतेपाती, असुरो, टिमुर, बकाइनो लगायतका वनस्पतिहरू प्रयोग गर्छन्। आफू सानो उमेरको हुँदा आफ्ना बुबाहरूले गरेको यो विधिलाई उनले पनि लागू...

रोगले सुन्तला बगैँचा सखाप भएपछि वैकल्पिक खेतीमा देउपुरवासी

पर्वत/जिल्लाको मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन्...

दिउँसो कारागारबाट छुटेर राती श्रीमतीको हत्या

पर्वत/जिल्लाको मोदी गाउँपालिका–६ दराकस्थित ५२ बर्षिया सिता बि.क.को श्रीमानको कुटाइबाट मृत्यु भएको छ । सोमबार राती करिब एक बजेको समयमा ५१ बर्षिय जित बहादुर बि.क.ले श्रीमती सितालाई कुटपिट गरी आफ्नै घरको कोठामा सुताएको पाइएको थियो...

-->