मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुरुको स्मृतिमा दुई विद्यालयमा ७ लाखको अक्षयकोष

पर्वत/भनिन्छ ‘गुरु भनेका दीप हुन्, जसले आफैँ जलेर अरूलाई उज्यालो दिन्छन्।’ गुरु ज्ञान, संस्कार र जीवनको मार्गदर्शन दिने सबैभन्दा महत्त्वपूर्ण आधार हुन् । अभिभावकले जीवन दिन्छन् भने गुरुले जीवन जिउने सही बाटो देखाउँछन् ।...

पर्वतमा विद्यालय स्तरीय टी–ट्वान्टी क्रिकेट सुरु

पर्वत/विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि पर्वत जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना भएको...

शिक्षणमा ए.आई.को प्रयोग सिक्दै पर्वतका शिक्षक

पर्वत/जिल्लाको फलेवास नगरपालिकास्थित चन्दनी प्राविका शिक्षक पूर्ण कुमार श्रेष्ठले अनिवार्य अवकाश पाउन दुई वर्ष बाँकी छ । तर उनले लुमा वेबसाइटबाट डिजिटल सामग्रीहरू चलाउन जानेका छन् । पाको उमेरका कारण युवा शिक्षकहरूको जस्तो प्राविधिक...

पर्वतको जिल्ला स्तरीय रनिङ शिल्ड पुस ८ गतेबाट

पर्वत/पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् । पालिका स्तरमा...

गण्डकी प्रदेश मातहतका ११ अस्पतालमा नयाँ व्यवस्थापन समिति

पोखरा/ गण्डकी प्रदेश सरकारले आफु मातहतका ११ वटा अस्पतालहरुमा नयाँ व्यवस्थापन समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भागवण्डाका आधारमा समिति गठनको निर्णय गरेको हो । यसअघि प्रदेश सरकारले भदौको पहिलो साता २०७७,...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै ‘प्रगति’

पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले अब परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

बालबालिकालाई संस्कार र सीप विकासमा सघाउँदै प्रगति संस्कार

पर्वत/  सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत प्रज्वल रेग्मीले परालबाट गुन्द्री बुन्न जानेका छन् । आफ्नो बाबु व्यापारको सिलसिलामा केही वर्ष पहिले नै गाउँबाट बजार झर्दा प्रज्वल सानै थिए ।...

आठौँ पर्वत महोत्सव पुस ९ देखि हुने

पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ । वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९...

मंसिर २१ देखि कुश्मा नगरमा रनिङ शिल्ड

फाइल तस्बिर पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो चौथो संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २२ देखि २४ गतेसम्म आयोजना गर्ने भएको छ । कक्षा १२ सम्म अध्ययनरत तथा शैक्षिक सत्र २०८२ सम्म १८ वर्ष उमेरभित्रका विद्यार्थीहरूले प्रतिस्पर्धा...

पर्वतमा थपिए ४६ सय मतदाता

पर्वत/आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै पर्वतमा चार हजार छ सय १२ जना मतदाता थप भएका छन् । सरकारले अध्यादेशबाट मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता अन्तिम मितिसम्म उक्त...

-->