बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी सर्वसम्मत

पर्वत/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रूपमा चयन भएका छन् । साताव्यापी कार्यक्रमहरूसहित शनिवार सातौँ अधिवेशनको आयोजना भएको थियो । प्रतिष्ठानको केन्द्रीय समितिबाट पर्वतका लागि पठाइएका प्रतिनिधि प्रतिष्ठानका...

भजन–कीर्तन संरक्षणमा शताब्दी घर

पर्वत/शताब्दी घर कुश्मा पर्वत अघिल्तिर उभिँदा कुनै गाउँ पुगेको अभास हुन्छ । मौलिक साँस्कृतिक सोचले बडो जतनले यस घरको संरक्षण गरिएको छ । जहाँ हाम्रा गाउँघरमा पाइने प्राचिन अस्त्र, वस्त्र, भाँडाकुडा, परम्परागत चिजवस्तु अवलोकन,...

दोविल्ला–कार्कीनेटा सडक स्तरोन्नतिको काममा ढिलाई

पर्वत/सदरमुकाम कुश्मा बजारलाई जिल्लाको मध्य भाग र छिमेकी स्याङजा जिल्ला जोड्ने दोबिल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नहुने भएको छ । नाली, ढलान, वालसहित ५ किलोमिटर सडक पीच गर्नेगरी पूर्वाधार विकास कार्यालय पर्वत र...

पैयुँले धानमा क्षति पुगेका किसानलाई ३० लाख राहत दिने

पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाले गत हप्ताको वर्षा र हावाहुरीले धानमा क्षति बेहोरेका कृषकहरूलाई ३० लाख रुपैयाँ राहत स्वरूप वितरण गर्ने भएको छ । पैयुँ–५ का वडाध्यक्ष निर्भीकनारायण भुर्तेलका अनुसार यही कात्तिकको ११ देखि १३ गतेसम्म भएको...

सगरमाथामा आरोही किरणलाई पञ्चेबाजासहित वडा परिक्रमा

पर्वत/विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको छ । सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा...

राहत र प्रोत्साहनको आसामा पर्वतका कृषक

पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको धान...

विदेश पठाउने उपहारमा स्थापित पर्वतमा उत्पादित लप्सीको अचार र क्यान्डी

पर्वत/जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाका थानेश्वर भुसालले सञ्चालन गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगमा नै ग्राहक पुग्छन् । घरमा आफैले खानको लागि होस वा विदेशमा रहेका आफन्तलाई उपहार पठाउन नै किन नहोस्? सबैको रोजाइमा पर्ने...

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क चलाउने तयारी

पर्वत/निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालन गर्ने तयारी भएको छ । मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन...

द क्लिफमा अब जोडीले पनि बञ्जी गर्न सक्ने

बागलुङ/द क्लिफले कालीगण्डकी नदी माथी संचालन गरेको बञ्जीमा नयाँ आर्कषण थपेको छ । एकल रुपमा गरिने बञ्जी अब जोडीको रुपमा पनि खेल्न सकिने भएको हो । यो खेलले पर्यटन प्रवद्र्दनमा सकारात्मक सुधार ल्याएको छ...

सुन्दरेखोलामा ‘आर्क ब्रिज’ बन्दै

पर्वत/पुष्पलाल मध्यपहाडी राजमार्गको पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल बनिरहेको छ । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ (मुग्लिङमा बनेको नयाँ पुल जस्तै) निर्माण भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका...

-->