बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतका दुई युवा सगरमाथाको चुचुरोमा

पर्वत/सम्भवतः इतिहासमै पहिलो पटक पर्वतमा जन्मिएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । जिल्लाको हरेक गतिविधिमा चासो राख्ने केही व्यक्तिहरूलाई सगरमाथा आरोहणमा पर्वतको नाम रहे÷नरहेको बारेमा कुरा गर्दा उनीहरूले आरोहण गरेको सूचना...

पानीको बुँद पर्नासाथ झस्किन्छन् शर्मिलाहरु

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–४ स्थित गजौटे खोलाको छेवैमा घर हुनुभएकी शर्मिला परियारले अपराह्नमै खाना पकाएर साँझसम्ममा भान्सा उम्काइसक्छिन्। पोहोर साल गजौटे खोलामा आएको बाढीले रातीको १० बजेको समयमा भाग दौड मच्चाएपछि उनको परिवारले दुई÷तीनसम्म बिस्कुट...

निर्वाचन आयोगको उपस्थितिमा मतदान गरेर कक्षा ‘मनिटर’ चयन

पर्वत/प्रतिनिधि सभाको निर्वाचनमा जस्तै गरेर मतदान केन्द्र निर्माण गरिएका। विद्यार्थी उम्मेद्वारहरु मत पेटीका, तिनमा प्रयोग हुने सुरक्षा शिल, मतपत्र लगायतका कुराहरूको अवलोकन गर्दै मुचुल्कामा हस्ताक्षर गर्दै थिए । तीन वटा मतदान केन्द्रमा मतदान गर्न...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

मुख्यमन्त्रीसँग पर्वतका किसानको माग : बाँदरले गरेको क्षतिको राहत, बिचौलियालाई कारबाही

पर्वत/नेपाल किसान महासङ्घ जिल्ला कार्यसमिति पर्वतले कृषकका विभिन्न सरोकारहरूका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विभिन्न १२ बुँदे मागहरू पेस गरेको छ । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसहितको टोलीले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेमार्फत मुख्यमन्त्रीलाई...

भ्रष्टाचारविरुद्व गंभीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड

पर्वत/नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैनिक भईरहेको ५० औँ लाख भ्रष्टाचारविरुद्ध गम्भीर निर्णय लिने बेला आएको बताएका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा माओवादीका केन्द्रीय पदाधिकारीसहित...

प्रचण्डको मध्यपहाडी यात्रामा शुक्रबार पर्वतमा जनसंवाद

पर्वत/पुष्पलाल मध्यपहाडी लोक मार्ग क्षेत्रका जनतासँग प्रत्यक्ष भेटघाटको अभियानमा रहेका नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पर्वत आउने भएका छन् । गत जेठ दुई गते बैतडीको पाटनबाट सुरु भएको कार्यक्रममा...

महाशिलाको ‘खिमा लिपी’ मा नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका

पोखरा/गण्डकी प्रदेश सरकारले गुरुङ गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा ल्याउन प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुदन मन्त्रालयले ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको...

मोदीका सुत्केरीलाई पोषण भत्ता

पर्वत/मोदी गाउँपालिकाले आफ्नो स्थानीय तहका सुत्केरीहरूलाई पौष्टिक आहार पूर्तिका लागि आर्थिक राहत दिएको छ । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘सुत्केरीसँग अध्यक्ष’ कार्यक्रममार्फत हालै गाउँपालिकाका ३५ जना आमाहरूलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग...

कुटपिटबाट बुबाको मृत्युपछि छोरा कारागार चलान

पर्वत/छोराको कुटपिटबाट बुबाको मृत्यु भएको अभियोगमा पर्वतका एक व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार जिल्लको जलजला गाउँपालिका–८ घर भएका ४६ वर्षीय श्रीलाल...

-->