बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रदेश अस्पताल पर्वतमा ‘कपडा घर’ संचालनमा आउँदै, निःशुल्क पाइने

पर्वत/ समस्यामा रहेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउन प्रदेश अस्पताल पर्वतमा निःशुल्क कपडा उपलब्ध गराउने उद्देश्यसहित ‘कपडा घर’ सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार अस्पतालले राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास...

शिक्षित र सुविधा भएकै ठाउँका बालबालिका कुपोषित

पर्वत/अलि वर्ष पहिलेसम्म पोषणयुक्त खानाको अभाव तथा यस बारेको ज्ञानको कमीले बालकालिकाहरु कुपोषित हुने गरेका तथ्यहरू सार्वजनिक हुन्थे। बजारमा बसेर सुविधा उपभोग गर्ने परिवारका बालबालिकाहरूले राम्रो खाने कुरा, स्वास्थ्य सुविधा राम्रो पाउँदा ग्रामीण क्षेत्रका...

बिहादी गाउँपालिकाको १६ औं गाउँ सभामा बजेट संसोधन

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष परविन गुरुङले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्मको...

बागलुङ ट्राफिकले उठायो एक करोड ३५ लाख राजश्व

सांकेतिक तस्बिर पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत एक वर्षको अवधिमा एक करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम बिकका अनुसार २०८१ सालको वैशाखदेखि...

बागलुङमा गत वर्ष भएका २३ दुर्घटनामा १८ जनाको मृत्यु

फाइल तस्बिर पर्वत/बागलुङ जिल्लामा गत वर्ष भएका विभिन्न २३ वटा दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गङ्गाराम बि.क का अनुसार ती दुर्घटनाहरूमा १२ जना पुरुष र...

पर्वत ट्राफिकले उठायो एक करोड ११ लाख राजश्व

पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत साल २०८१ मा एक करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार १२ महिनाको अवधिमा एक करोड ११ लाख २५ हजार पाँच...

क्षयरोगी पहिचान गर्न कुश्मा र जलजलाका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण

पर्वत/नागरिकमा क्षयरोगसम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुईवटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको स्वास्थ्य परीक्षण गरिएको...

क्षयरोगी पहिचान गर्न कुश्मा र जलजलाका झन्डै एक हजार जनाको स्वास्थ्य परीक्षण

पर्वत/ नागरिकमा क्षयरोग सम्बन्धी अवस्थाको पहिचान गर्न आयोजना भएका दुई वटा शिविरहरूमा झन्डै एक हजार व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा शनिवार कुश्मा बहुमुखी क्याम्पसमा राखिएको शिविरमा पाँच सय १२ जनाको...

प्रि मनसुन : आकासमा देखिन सक्छ ‘काउली’ र ‘बन्चरो’ आकारको बादल

पर्वत/बुधवार भएको वर्षा ‘प्रि मनसुन’ को वर्षा हो । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाकोसमेत प्रभाव रहेको छ। यही जलवाष्पले देशभरको मौसममा आंशिकदेखि साधरणतया...

कार्कीनेटा सम्पर्क समाजद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

पर्वत/ कार्कीनेटा सम्पर्क समाज पोखराले पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटास्थित अन्नपूर्ण माविका शिशु देखी कक्षा ५ सम्मका विद्यार्थीलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयका ९० विद्यार्थीलाई समाजले आफ्नो स्थापना दिवसको अवसरमा झोला, कपी...

-->