बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

अन्तरजातीय विवाह गरेका २८ जोडीलाई जलजलाको सम्मान

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ । समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१...

संरक्षणकर्मी आर के अदिप्त गिरी सम्मानित

पर्वत/ कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा संरक्षणकर्मी आरके अदिप्त गिरी आज सम्मानित भएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको सदरमुकाम कुश्माबजारस्थित निवासमै आएर सम्मान गरेको हो । कालीगण्डकी बचाऔं...

विधेयकबारे गृहमन्त्री लेखक र एमाले केन्द्र सामाजिक विभाग प्रमुख चापागाईँ सहितको टोलीबीच छलफल

पर्वत/सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन प्रभावकारी बनाउन तीन वटा ऐनलाई गाभेर एकीकृत विधेयक ल्याउने तयारी गरिरहेको छ । राष्ट्रिय निर्देशन ऐन २०१८, संस्था दर्ता ऐन २०३४, र समाज कल्याण ऐन २०४९ लाई...

कुश्मामा कोपोमिस तालिम

पर्वत/ सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा सदरमुकाम कुश्मामा कोपोमिस तालिम सम्पन्न भएको छ। उक्त तालिमको समन्वय जिल्ला सहकारी संघ पर्वतले गरेको थियो। तालिम कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष...

फाँटैभरी काँक्रोखेती

बागलुङ/पर्वतको बिहादी गाउँपालिका १ का शिवकुमार क्षेत्री १२ वर्षसम्म कोरियामा काम गरेर फर्केपछि काठमाण्डौंमा एक वर्ष बिताए । त्यहाँ काम गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक काँक्रो खेती थालेका छन् । अहिले उनी खेतबारीमै भेटिन्छन्...

पर्वतका १७ वटा एसइई परीक्षा केन्द्रहरू आठ वटामा समायोजन

पर्वत/पोहोर सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौवटा परीक्षा केन्द्र कायम गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी संख्या...

पर्वतका १७ वटा एसइई परीक्षा केन्द्रहरू ९ वटामा समायोजन

पर्वत/ गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार...

राजतन्त्रको कल्पना दिवा सपना: मन्त्री पाठक

पर्वत/ गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपालमा अब राजतन्त्र आउछ भनेर हो हल्ला गर्नेहरुको केबल दिवा सपना मात्र रहेको बताएका छन । आइतबार पर्बत जिल्लाको मोदि गाउपालिकाको ८ औ स्थापना दिबसको अबसरमा आयोजित...

बाँझीएको जमिन उपयोग गरेर २ सय क्विन्टल आलु

बागलुङ/उमेरले बल्ल ३२ बर्ष पुगेका कृष्ण भुषाल अब बिदेश नजाने सोचमा छन् । ६ बर्ष सम्म उनी दुवइमा काम गरेर फर्केका थिए । त्यहा बस्दा उनले आफ्नै माटोमा काम गर्नुपर्ने शिक्षा पाए । गाउँ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ३७ वर्षपछि पक्राउ

पर्वत/फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गर्न सक्रियताका साथ काम गरिरहेको पर्वत प्रहरीले व्यक्तिको हत्या गरेर ३७ वर्षसम्म फरार रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ । गत पुसमा पनि २८ वर्षदेखि फरार रहेकाहरू सहित ५४...

-->