पर्वत/ जिल्लाको महाशिला गाउँपालिकाले पालिका गान तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका प्राविधिक सहायक नारायण गौतमले गानको रचना गरेका हुन् । गानमा गाउँपालिकाको पहिचान, इतिहास, भूगोल, संस्कृति, भेषभुषा, विकास, रहनसहनलगायत विषयवस्तु समेटिएको प्रमुख...
पर्वत/ जिल्लाका ७ स्थानीय तहमध्ये महाशिला गाउँपालिका कार्य सम्पादनमा यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा महाशिला...
पर्वत/ पर्यटकहरुका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम...
बागलुङ/प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शान्ति सुबेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’,...
पर्वत/सरकारी छाप दस्तखत किर्ते मुद्दाका पर्वतका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक निरबहादुर बानियाँका अनुसार पर्वतको मोदी गाउँपालिका–६ घर भएका यान बहादुर लामिछानेलाई पक्राउ गरिएको...
पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पहल गरिदिने विषयमा अनुरोध गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मंगलबारदेखि देशव्यापी रुपमा शुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पर्वत जिल्लाका खोप केन्द्रहरुको अनुगमन गरेका छन् । मन्त्री पाठकले खोप...