पर्वत/नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको १२ औँ जिल्ला अधिवेशनबाट दीपक सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा शिक्षा अधिकृतको रूपमा कार्यरत सुवेदी निवर्तमान कार्यसमितिमा सचिवको रूपमा...
पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रवार पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको सुन्तला बगैँचामा पुगे । गाउँपालिकाको आयोजनामा पहिलो पटक आयोजना गरिएको सुन्तला महोत्सवमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उनी कृषकहरूको बगैँचामा नै छिरे। पाण्डेले...
बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारको प्राथमिकता कृषि र पर्यटनमा रहेको बताएका छन् । उनले कृषि उत्पादनका क्षेत्रलाई समेत पर्यटन प्रवद्र्धनमा जोड्ने योजना पनि पाण्डेले सुनाए । पर्वतको जलजला गाउँपालिका वडा नंं १ को...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले स्थानीय गाई गोरु पालन प्रोत्साहन तथा हल गोरु पालक कृषक प्रोत्साहनका लागि १३ लाख अनुदान दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक...
पर्वत/ कुनै बेला थियो, पर्वत सदरमुकाम कुश्माबजार राजनीतिक हिसावले आधाआधा बाडिए जस्तो । बजारको माथिल्लो भेगमा थियो नारायण मावि, अलि तल थियो शिवालय मावि । जिल्लाबासीको बुझाईमा नारायण मावि कांग्रेस र शिवालय मावि कम्युनिष्टको...
पर्वत/ जिल्लाको कुश्मा नगरपालिकाले ल्याएको स्वर्णिम अवकाश योजना अन्तर्गत १० जना शिक्षकहरुले अवकाश रोजेका छन् । प्राथमिक तहमा दरबन्दी मिलान गर्नुपर्ने बाध्यता भए पनि शिक्षकहरूको दरबन्दी धेरै हुँदा दरबन्दी मिलानमा समस्या भएपछि नगरपालिकाले यो...