बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पर्वतमा राती नौ बजेपछि देउसी निषेधित

पर्वत/दीपावलीको अवसरमा खेलिने देउसी भैलोले शान्ति सुरक्षामा खलबल पु¥याउन सक्ने भन्दै राती नौ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी...

पर्वत जिल्ला अस्पतालको आफ्नै खानेपानी आयोजना

कुश्मा / पर्वत जिल्ला अस्पतालले आफ्नै पानी पाएको छ । आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको अभाव समाधान भएको छ । कुनैबेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले जबरजस्ती करणी मुद्दामा पाँच महिनादेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको फलेवास नगरपालिका–६ देवीस्थानका २५ वर्षीय शक्ति श्रेष्ठलाई कास्कीको...

जलजलाको लक्षित वर्ग एम्बुलेन्सबाट ६७ जनालाई निःशुल्क सेवा

पर्वत / पर्वतको जलजला गाउँपालिकाद्वारा सञ्चालित लक्षित वर्ग निःशुल्क एम्बुलेन्स सेवा तथा सशुल्क सेवा अन्तर्गत तीन महिनाको अवधिमा एक सय ४६ जनाले उपभोग गरेका छन् । जलजला गाउँपालिकाको सचिवालयका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को...

पर्वतमा झन्डै १५ सयमा डेंगी, अघिल्लो वर्षको तुलनामा पाँच सय प्रतिशत बढी

पर्वत/अघिल्लो मौसमको तुलनामा यस वर्षको मौसममा पर्वतमा डेंगी सङ्क्रमणको दर निकै तीव्र भएको छ । अघिल्लो वर्षमा कुल दुई सय २५ जनामा संक्रमणको पुष्टि भएकोमा यस वर्षको कार्तिक आठ गतेसम्म कुल एक हजार चार सय...

पर्यटकीय सिजन शुरु भएसँगै थोरङला पास नाका जाने पदमार्गको फोहोर उठ्यो

पर्वत/पर्यटकीय मौसम सुरु भएसँगै विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास नाकासम्म पुग्ने पदमार्गको फोहोर व्यवस्थापन गरिएको छ । समुद्री सतहबाट पाँच हजार चार सयभन्दा बढीको उचाइमा रहेको थोरङला पासमा विश्वभरबाट बर्सेनि हजारौँ पर्यटकहरु नेपाल आउने...

गाउँभरीका पैंयूका रुख सुके

खौलालाँकुरी, पर्वत/ मध्य कात्तिकदेखिनै पैयूंको र र सेताम्मे र राताम्मे फुलले गाउँनै रंगीन देखिन्थ्यो । धान काटेर थन्काउने, दाइ राख्ने मौसम पनि यही बेला । एकातिर बाली थन्काउने मेसो, अर्कोतिर सेतोरातो पैयूं फुलले मनै...

हावाहुरीसहितको असीनापानीले धानबाली र तरकारी खेतीमा ठूलो क्षती

पोखरा/ हावाहुरीसहित आएको असिनापानीले पर्वतको महाशीला गाउँपालिकाका केही वडाहरुमा थन्क्याउने बेलाको धानबाली र तरकारी खेतीमा ब्यापक क्षति पुराएको छ । महाशीला वडा ४ को पाखापानी, वडा ५ को लुंखुदेउराली र वडा ६ को फलामखानी...

मुस्ताङमा फल्यो झन्डै ९२ करोडको स्याउ

पर्वत/पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८...

जलजलाले ल्यायो सुतेरै यात्रा गर्न मिल्ने बस सेवा

पर्वत / म्याग्दी र पर्वतको जलजला गाउँपालिकाबाट सञ्चालित जलजला यातायात प्रालिद्धारा एयर सस्पेन्सन सिल्परसहितको बस सेवा सञ्चालनमा आएको छ । धौलागिरी गण्डकी यातायात प्रा.लि. अन्तरगत सञ्चालित जलजला यातायातले १ करोड १५ लाखको लागत पर्ने...

-->