बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु बनेको छ । कृषि उत्पादनका लागि उर्वर भूमि रहेको जलजलामा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा ठुलो आम्दानीको स्रोत कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम रहेको छ...

१ सय ५९ जना वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं / सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो । बरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी...

जलजला गाउँपालिकाको लक्षित वर्ग एम्बुलेन्सले समस्यामा सहज, ४६ जनालाई निःशुल्क सेवा

पर्वत/जिल्लाको जलजला गाउँपालिका–३ को एक परिवार आर्थिक समस्यामा छ । केही समय अगाडि परिवारका पाँचै जना एकै पटक बिरामी परे । गाडी भाडा तिरेर अस्पतालसम्म पुग्न पनि कठिन अवस्थाका उनीहरूले वडाध्यक्ष एकेन्द्र खत्रीलाई सम्पर्क...

बलात्कार मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

पर्वत/जबरजस्ती करणीको मुद्दामा १३ वर्ष जेल सजायको फैसला सुनाइएका पर्वतका एक जना फरार प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राम प्रसाद सापकोटाका अनुसार जिल्लको पैयुँ गाउँपालिका–२...

‘झारा’ जाने प्रचलन जगाउँदै जलजला गाउँपालिका

पर्वत/चाडपर्व आएको बेला होस वा गाउँमा विकास निर्माणको काम नै किन नहोस् विगतमा ‘झारा’ जाने प्रचलन धेरै थियो । हरेक सामाजिक काममा परिवारको एक जना सदस्य पुगेर सामूहिक रूपमा काम गर्दा गुणस्तर कायम हुने,...

पर्वत अस्पतालबाट झण्डै ६० हजारले लिए सेवा

पर्वत/पछिल्लो समयमा बिरामीहरूको निकै चाप भोगिरहेको पर्वत अस्पतालले गत आर्थिक वर्षको एक वर्षे अवधिमा करिब ६० हजार बिरामीहरूलाई सेवा दिएको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा कुल...

आयात कम गर्न उद्योग चलाउनुपर्छ : मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले दुई ठुला छिमेकी चिन र भारतले उत्पादन गरेका उत्पादनलाई रोक्न नसकिने तर देशमै साना तथा घरेलु उद्योगहरू सञ्चालन गर्नुपर्ने बताएका छन् । हालै मात्र गण्डकी प्रदेशको उद्योग...

पर्वतमा गत वर्षको तुलनामा साढे दुई सय प्रतिशत बढीमा डेंगु

पर्वत/चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा पर्वतमा आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार गत साउन एक गतेदेखि भदौ ३१ गतेसम्मको तथ्याङ्क अनुसार कुल आठ सय सात जनामा...

सडक विस्तार गर्न क्षतिपूर्ति दिएर घरटहरा भत्काउन सुरु

पर्वत / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकका घरटहराबापतको क्षतिपूर्ति रकम वितरण सुरु भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो । मालढुंगा–बेनी–जोमसोम–कोरला सडक...

आत्महत्या न्यूनीकरणमा स्वास्थ्यकर्मी सक्रिय

पर्वत/विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा देशभरमा औपचारिक र अनौपचारिक तरिकाले कार्यक्रम सम्पन्न भएका छन् । यस्ता दिवस र अवसरमालाई मनाउने तरीका भने उही भाषण नै हुने गरेका छन् । विगतमा पनि दिवसका अवसरमा ¥याली...

-->