बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कुश्माका शिक्षकलाई स्वर्णिम अवकाश योजना

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले स्थायी सेवा अवधि पूरा भएका शिक्षकहरूलाई अवकाश हुनका लागि स्वर्णिम अवकाश योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशव्यापी रूपमा शिक्षकहरूको दरबन्दी मिलानका लागि स्थानीय तहहरूलाई विगतदेखि नै ताकेता गर्दै...

पत्रकार महासंघ गण्डकी र ९ जिल्लामा सत्ता गठबन्धन बिजयी

पोखरा / नेपाल पत्रकार महासंघको निर्वाचनमा गण्डकी प्रदेश र १० जिल्लामा निर्वाचन समपन्न भएको छ । प्रदेश र १० जिल्लामा प्रेस युनियन र चौतारीका साझा उम्मेवार अध्यक्षमा विजयी भएका छन । बागलुङमा विपक्षी गठबन्धन...

झन्डै १४ करोडको लागतमा कुश्मा नगरपालिकाको प्रशासकीय भवन बन्ने

पोखरा/ पर्वत जिल्ला सदरमुकाम रहेको कुश्मा नगरपालिकाको आफ्नै प्रशासकीय भवन बन्ने भएको छ । १३ करोड ८४ लाख रूपैयाँमा निर्माण हुने सुबिधा सम्पन्न भवनको विहीबार नगरप्रमुख रामचन्द्र जोशीले शिलन्यास गरे । भवन ३० महिनाभित्र सम्पन्न...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता आह्वान

संजय रेग्मी पर्वत/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सर्वोत्कृष्ट पुस्तक पुरस्कारका लागि पुस्तक दर्ता गर्न सूचना आह्वान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि संसारभर बसोबास गरेका नेपाली लेखकहरूबाट नेपाली...

‘हेल्लो पर्वत अस्पताल’ सेवा शुरु

पर्वत/पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ । ‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ । अब...

प्रदेश स्तरीय शिक्षक विद्यार्थी प्रतिभा पहिचानमा पर्वतबाट शिक्षक र विद्यार्थी छनोट

पर्वत/शिक्षक तथा विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत पर्वतबाट शिक्षक तथा विद्यार्थीहरू छनोट भएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयको आयोजनामा सामाजिक विकास कार्यालयहरूमार्फत यो कार्यक्रम सञ्चालित छ...

रकम हिनामिना भएको नागढुंगा सहकारी पर्वतका अध्यक्ष नारायण श्रेष्ठ काठमाडौंबाट पक्राउ

पर्वत/जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ । अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए...

पर्वत पैयुँको चिसापानीमा चर्पी निर्माण अभियान

पर्वत/पर्वतको पैयुँ गाउँपालिका–५ मा सुरक्षित शौचालयको पहुँच सबै परिवारमा पु¥याउन र खुला शौचलाई अन्त्य गर्न अभियान थालिएको छ । वडाध्यक्ष निर्भीक नारायण भुर्तेलका अनुसार दिगो विकासको लक्ष्य अन्तर्गत छ नम्बरमा रहेको सफा पानी र सरसफाइमा...

पर्वतमा नेपाली काँग्रेसको सय दिने विशेष अभियान शुरु

पर्वत/जनताको माझमा पुगेर पार्टी सङ्गठनलाई बलियो बनाउन नेपाली काँग्रेसले सुरु गरेको सय दिने विशेष अभियान पर्वतमा पनि सुरु भएको छ । सय दिनको अभियानमा पर्वतका विभिन्न पालिका र वडासम्मै पुगेर पार्टीको गतिविधिका विषयमा छलफल...

-->