बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आगलागीमा परेका पर्वतका रेग्मीको उपचारको क्रममा निधन

पर्वत/  गत पुस २१ गते ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका पर्वतका एक पुरुषको उपचारको क्रममा काठमाडौँमा निधन भएको छ । जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीमा नयाँ ग्यास सिलिन्डरमा रेगुलेटर जोड्ने क्रममा आगलागी...

कुश्माको राष्ट्रपति रनिङ शिल्डमा नारायण माविको ह्याट्रिक

पर्वत/ कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले नै जितेको छ । आइतबार साँझ सम्पन्न रनिङ शिल्डको नतीजा अनुसार २१ स्वर्ण, ९ रजत र १० कांस्य...

मध्यपहाडीको कास्की-बागलुङ खण्डमा १९३ किमि सडक कालोपत्र

पोखरा /राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की-बागलुङ खण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८...

पर्वतमा क्षेत्रफल घटे पनि धान उत्पादन बढ्यो

पर्वत/जिल्लामा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो...

पर्वतमा धान उत्पादन क्षेत्रफल घटे पनि बढ्यो उत्पादन

पर्वत/  पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो...

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको...

विद्यालयमा फलाएको तरकारी बेचेर दिवा खाजा

पर्वत/नेपाल सरकारले विद्यार्थीहरूलाई दिवा खाजा कार्यक्रमको लागि दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर उक्त रकमले अपुग भएको भन्दै विद्यार्थी र विद्यालयबाट गुनासाहरू आउने गरेका छन् । तर पर्वतको मोदी गाउँपालिका–२ देउपुरको टापुमा...

मुटुरोग शिविरबाट ११ सय बढी मोदीबासी लाभान्वित

पर्वत/जिल्लाको मोदी गाउँपालिकामा शुक्रवार र शनिवार गरी दुई दिन आयोजित निःशुल्क मुटु रोग परीक्षण शिविरबाट एक हजार एक सय ४४ जना लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना तथा ‘सेभ द हार्ट’ लाजिम्पाट काठमाडौँ र नेपाल...

तथ्याङ्कलाई ‘डिजिटल’ बनाउँदै रेडक्रस पर्वत

पर्वत/नेपाल रेडक्रस सोसाइटीले आफ्ना तथ्याङ्क र भण्डारण सहितका अन्य सबै प्रकारका विवरणहरुलाई ‘डिजिटल’ बनाउने अभियान थालेको छ । नेपाल रेडक्रसका केन्द्रीय निकाय तथा विभागहरू सहित जिल्ला शाखा तथा जिल्लाभित्रका उपशाखाहरूमा कागजमा लेखेर राखिएका तथ्याङ्कहरूलाई ‘अनलाइन’...

फेरि उहीं ठाउँमा मृत भेटियो चितुवाको बच्चा

पर्वत/जिल्लामा मृत अवस्थामा चितुवाहरू फेला पार्ने क्रमकाबीच २०७९ चैत २९ गते कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित दोबिल्ला–फलेवास सडक खण्ड चितुवाको बच्चा मृत अवस्थामा फेला प¥यो । गत आर्थिक वर्ष २०८०/०८१ मा मात्रै जिल्लका विभिन्न सात स्थानहरूबाट...

-->