बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि, जिल्लाकाे टिममा एकै विद्यालयका खेलाडी

पाेखरा / असारको पहिलो साता पोखरामा गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भनिएको प्रतियोगितामा मात्रै चार जिल्लाको सहभागिता रह्यो । अपेक्षित रुपमा टिम थोरै भएपछि...

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान

पर्वत/जिल्लामा फलफूल, तरकारी, खाद्यान्न तथा बीउ उत्पादनलगायतका कृषि कर्म गरिरहेका वा गर्न इच्छुक कृषकहरूले कम्तीमा पनि डेढ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष...

डेढ सयबढी विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पर्वत/यूकेमा बसोबास गर्ने पर्वतेलीहरूको साझा संस्था पर्वत समाज युकेले डेढ सय विपन्न तथा जेहान्दार बालबालिकाहरुलाई शैक्षिक साम्रागी सहयोग गरेको छ । पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि...

डेंगु नियन्त्रणमा विद्यार्थीको भूमिका बलियो बनाउँदै स्वास्थ्य कार्यालय पर्वत

पर्वत/ स्वास्थ्यकर्मीको सक्रियताले मात्रै डेंगु नियन्त्रणमा प्रभावकारी काम हुन नसक्ने भएपछि स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विद्यालयमार्फत नियन्त्रणको अभियान थालेको छ । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी डेंगु नियन्त्रणको अभियानमा मात्रै खटिरहन समय नहुने र उनीहरू...

विद्यालयमा तरकारी खेती गर्दै कृष्ण धर्मका विद्यार्थी

पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थीहरू टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन् । खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन् । यति बेला टनेलमा सिमी...

पर्वतमा डेंगुका बिरामी बढ्दै, कुश्मा बढी प्रभावित

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा सङ्क्रमितहरूको संख्या बढ्दै जाँदा डेंगुको ग्राफ उकालो लाग्दै गएको छ । हालसम्म कुल ६४ जनामा यसको पुष्टि भइसकेको र सबैभन्दा बढी प्रभावित रहेको स्वास्थ्य...

पर्वतका सामुदायिक वनमा नौ पोखरी निर्माण

पर्वत/जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरूमा एक वर्षमा नौ वटा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रम अन्तर्गत ती पोखरीहरू...

आम्दानीको स्रोत बन्दै च्याउ खेती

म्याग्दी/पर्वतको जलजला गाउँपालिका–८, फर्सेकी सावित्री खत्रीले च्याउ खेतीबाट मनग्य आम्दानी गरेकी छन् । कृषि पेशाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत १० बर्षदेखि व्यावसायिक कृषि खेतीमा सक्रिय खत्रीले बर्षेनी च्याउ मात्रै बेचेर ६ लाखभन्दा...

पर्वतमा ४६ प्रतिशतले गराए गर्भपतन

पर्वत / गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ । गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न...

जलजलाले कृषकबाट किन्यो झन्डै ११ लाखको आलुको बीउ

पर्वत/ धेरै लगानी र मिहिनेत गरेर उत्पादन गरिएका कृषि उपजहरूले बजार र मूल्य नपाउँदा उत्पादनहरू बाटोमा पोखेका उदाहरण देशभरि छन । व्यावसायिक रूपमा कृषि उत्पादन गर्दै आइरहेका कृषकहरूको उत्पादनले बजार नपाउँदा उनीहरू कृषिलाई निरन्तरता...

-->