बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ज्ञादी खौला भूमे कोतमा फुलपाती भित्राइयो (फोटो फिचर)

खौलालाँकुरी (पर्वत) पंचासेको निगालो, डहरेको बेत कार्कीनेटाको गाउँ, मल्याङ्दीको खेत पूर्वी पर्वतको ज्ञादी क्षेत्रमा गाइने गीतको एक अंश हो यो । यो गीतमात्रै होइन, तत्कालिन भूरे टाकुरे राजाका पालामा राजाले शासन गर्ने क्षेत्रलाइ समेत यो गीतको अंशले...

कुश्मा बजारमा ब्रोइलरको मासुमा बिक्रेताको मनपरी मूल्य, किलोमा ८० रुपैयाँसम्मको फरक

पर्वत/जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको फ्रेस हाउसहरुले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक...

कुश्मामा यात्रु सहायता कक्ष

पर्वत/मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका यात्रीहरूलाई पोखरासँग जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत सदरमुकाम कुश्मा बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका बेला यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक...

पर्वतको पैयुँ गाउँपालिकाले दिने भयो कोदो उत्पादक किसानलाई अनुदान

पर्वत/ रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरूको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्ने भएको हो ।  कोदोको माग दैनिकजसो बढ्दै गए पनि...

यसवर्ष दशैंमा च्याङग्राको मूल्य घट्यो

म्याग्दी /दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन्...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

पर्वत/स्थापना भएको ३५ वर्षपछि पर्वत अस्पतालमा जिल्लामा नै पहिलो पटक ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको...

पदाधिकारीबाट दुर्व्यवहार भएपछि पर्वतको जलजला गाउँपालिकाले रोक्यो सेवा

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै सेवा प्रवाह स्थगित गरेको छ । मङ्गलवार कार्यालय समयमा जिम्मेवार पदाधिकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी उनको ‘नेम प्लेट’ तथा कार्यालयका सूचना अधिकारीको...

पर्वत अस्पतालको सौन्दर्यकरणका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले ३५ लाख खर्चिँदै

पर्वत/सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय...

जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको दोस्रो ठुलो आम्दानीको स्रोत आलु बनेको छ । कृषि उत्पादनका लागि उर्वर भूमि रहेको जलजलामा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा ठुलो आम्दानीको स्रोत कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम रहेको छ...

१ सय ५९ जना वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं / सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो । बरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी...

-->