बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

ट्रयाक खोलेको झन्डै २० वर्षमा मिलनचोक–लेखफाट–शालिजा सडक कालोपत्रे गर्न सुरु

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाट–शालिजा सडक खण्डलाई त्यस क्षेत्रको रणनीतिक महत्वको सडकको रूपमा लिन सकिन्छ । झन्डै १८ किलोमिटर लामो यो सडक खण्डले जलजलाको कृषि क्षेत्रदेखि म्याग्दीको नागीसम्मको पर्यटकीय गन्त्ब्यलाई चलायमान बनाउँछन् । करिब २०६४/०६५ सालतिर...

जलजलाकी गंगाको उपचारमा आर्थिक अभाव

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ धाइरिङकी ५५ वर्षिया गंगा दमाईले उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी छन् । उनले हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । तल्लो पेट फुल्ने, दुख्ने, श्वास...

जिल्ला अस्पताल पर्वतमा मध्यरातमा दुई गर्भवतीको आकस्मिक शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

पर्वत/दक्ष जनशक्ति र आवश्यक प्राविधिक पूर्वाधारको अभावमा केही वर्ष पहिलेसम्म ‘रिफर सेन्टर’ को उपनामले चिनिने गरेको थियो पर्वत अस्पताल । सामान्य उपचार बाहेकका अन्य ‘केस’हरूमा बिरामीहरूलाई सिधै पोखरा ‘रिफर’ गर्ने गरेको अस्पतालले गर्भवतीको आकस्मिक...

पर्वतमा एम्बुलेन्स दुर्घटना: तीन जना घाइते, एक गम्भीर

पोखरा / पर्वतको जलजला गाउँपालिका-७ धाइरिङबाट विरामी बोकेर पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । दिउँसो करिब ३ बजेको समयमा कुश्मा नगरपालिका-२ अमोदी घुम्ती कुश्मा-बागलुङ सडक खण्डमा बससँग ठोक्किदा एम्बुलेन्समा सवार तीन जना...

पुराना एमाले नेतालाई उद्योग, पर्यटन मन्त्रालयकाे जिम्मा

पोखरा /पर्वतको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचित मित्रलाल बस्याललाई नेकपा एमालेले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारीमा पठाएको छ । उनले आजै पद तथा गोपनियताको सपथ लिए । २०१४ भदौ ५ गते...

विद्यार्थी डेंगीको जोखिममा परेपछि पर्वतका विद्यालयमा सरसफाइ अभियान

पर्वत/डेंगी को सङ्क्रमण फैलिँदै जानु र मानिसको बढी भीडभाड हुने क्षेत्र यसको जोखिममा हुने भएकोले पर्वतका विद्यालयलेहरुले डेंगी नियन्त्रणका लागि सरसफाइ अभियान सुरु गरेका छन् । विद्यार्थीको भीड हुने विद्यालयमा कोही एक जना सङ्क्रमित व्यक्तिलाई...

स्थानीय तहको स्वमूल्याङ्कनमा पर्वतमा प्रथम बन्यो जलजला गाउँपालिका

पोखरा/ स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा पर्वतका स्थानीय तहहरूमध्ये जलजला गाउँपालिका प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर...

स्थानीय तहको स्वमूल्याङ्कनमा पर्वतमा प्रथम बन्यो जलजला गाउँपालिका

पर्वत/ स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा पर्वतका स्थानीय तहहरूमध्ये जलजला गाउँपालिका प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको...

क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि, जिल्लाकाे टिममा एकै विद्यालयका खेलाडी

पाेखरा / असारको पहिलो साता पोखरामा गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भनिएको प्रतियोगितामा मात्रै चार जिल्लाको सहभागिता रह्यो । अपेक्षित रुपमा टिम थोरै भएपछि...

उत्पादनमा जोडिएका किसानलाई डेढ करोडबढी अनुदान

पर्वत/जिल्लामा फलफूल, तरकारी, खाद्यान्न तथा बीउ उत्पादनलगायतका कृषि कर्म गरिरहेका वा गर्न इच्छुक कृषकहरूले कम्तीमा पनि डेढ करोड रुपैयाँ अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष...

-->