बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वेच्छाचारी शासन अभ्यासको विपक्षमा

म एक आम नागरिक अनि समाजशास्त्रको विद्यार्थी पनि । राजनीतिक विषय पढिरहँदा र नेपालको कानुनी अवस्थाबारे आफ्ना तर्कवितर्क वा आफ्ना भनाई अभिव्यक्त गर्ने मन लाग्यो । किनकी राज्य सन्चालनको लागि कानुनको आवश्यकता पर्छ तर...

नैराश्यताको महासागरमा तैरिएका गुनासोका छालहरु

काठमाडौ मैले कल्पना गरेको भन्दा धेरै फरक रहेछ । वास्तविकता भन्दा पनि अलि पर काल्पनिक संसारमा चुर्लुम्म डुबेर सोचें वरिपरि डाँडैडाँडाले गजधुम्म परेर जिस्काईरहेको छ । स्वयम्भू, चोभार अनि नागार्जुनको टुप्पोबाट देखिने दर्जनौ मन्दिरका...

समर्पित मन–१

१ विहानीको पारिलो घाममा हिजोको हुरी बतासले झारेका सालका पातहरुलाई दुना टपरीको आकार दिंदै आमा एक सुरमा हुनुहुन्थ्यो । आफनो फाइललाई थन्क्याउँदै भने ..“आमा…चिया त सेलाई सक्यो नि त । किन के भयो आमा । अण्डा...

के हो स्पा, स्टिम बाथ, साउना बाथ र मसाज ? के छन् फाईदाहरू ?

पानीबाट गरिने उपचार पद्धतिलाई बोलीचालीको भाषामा ‘स्पा’ पनि भनिन्छ । यो सालस पर एक्युम (कबगिक उभच बअगm) को छोटकरी रुप पनि हो । स्पा उपचार पद्धति नौलो लागेपनि यो परापूर्वकालदेखि नै चल्दै आएको विधि...

उपसभामुखप्रति मिडिया किन असहिष्णु !

अहिले प्रतिनिधीसभा सभामुख बिहिन अवस्थामा छ । पुष ४ गते बसेको संसदको बैठकले पुष १६ गते सभामुखको टुङ्गो लगाउने सोच बनाएको थियो । त्यसपछि पनि प्रतिनिधीसभाको बैठक नै नबसी बैठकहरु सर्दै गएका छन् ।...

पृथ्वीनारायण शाहलाई अपमान नगर

लामो समयसम्म पृथ्वी जयन्ती मनाउन बिदा समेत दिईने गरेकोमा केही बर्ष यता बिदा हुन छाडेको छ । गणतन्त्र ल्याउने फालिएका तात्किलन राजा ज्ञानेन्द्रलाई फाल्दा त्यी रिस पृथ्वीनारायण शाह माथि पोखे । उक्त समयमा महेन्द्र,...

सभामुख चयनको सकस

‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझै संघीय संसदको सभामुख कृष्णबहादुर महरा यौन प्रकरणमा फसेपछि यतिबेला सभामुख पद रिक्त छ । अहिलेसम्म पार्टीहरूले संसदको सभामुख चयन गर्न भन्दापनि कसलाई सभामुख बनाउने भन्ने खेतीमा लागेपछि...

बालअधिकार र नेपालले अपनाएका कदम

वास्तवमा बालबालिका भनेका काँचो माटो हुन् । आजका बालबालिका भोलिका कर्णधार हुन् भनेर टिकाटिप्पणी गरिन्छ र भाषण समेत छाटिन्छ तर तर तिनै बालबालिका बालश्रम जस्तो घृणित कार्यमा सम्लग्न भएका छन् । कतै बेचबिखन कार्यमा...

घरबाससँग जोडिएको बागलुङको पर्यटन

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला जिल्लाको बागलुङ नगरपालिकाले नगर भ्रमण बर्षको घोषणा ग¥यो । नेपाल सरकार सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरिसकेको अवस्थामा बनेको नगरको नीति...

बाथ रोग के हो ? के छ समाधान ?

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा...

-->