बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘बिहारी संस्कारको अभ्यास र पिर्के सलामीहरु बन्द गर्नुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा समूह छलफलको क्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय प्रचार विभागका उपप्रमुख तथा केन्द्रीय सदस्य सूर्य थापाले...

अब सबै मिलेर देश समृद्ध बनाऔं

सम्पूर्ण देश तथा विदेशमा रहेका नेपालीहरुको आँखामा कहिल्यै नबिझाउने गरि यस सांसारिक रंगमञ्चमा पर्दापण हुनुभएका दाजु रवि लामिछानेप्रति हार्दिक नमन । दाजु, खै कहाँबाट सुरु गराँै ? खुशीका झोक्काहरुको उन्मादले आज मलाई व्यर्थैको पागलजस्तै...

बिचौलीया, भागबण्डा र पर्यटन वर्ष

संबिधानमा नेपाललाई समाजवाद उन्मुख देश भनेर लेखिएको छ । केपी ओली सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने गज्जबको नारा अगाडि सारेको छ । तर, बिचौलीया हाबी भएपछि सरकारले ल्याएको सबै कार्यक्रम प्रभावित बन्दै गइरहेको...

पितृसत्तात्मक समाजमा महिलाको अवस्था

आजको २१ औँ युगमा पनि हाम्रो समाजमा पृतिसत्तात्मकले छपक्कै छोपेको छ । अझै पनि देश तथा समाजमा महिलामाथि हिंसात्मक क्रियाकलाप गरिन्छ । जतिसुकै भाषण गरौ, जतिसुकै महिला हिंसाका अभियान ल्याए पनि व्यवहारमा भने उस्तै...

‘धनी बन्नको लागि ऋण लिन आवश्यक’

बैंक एउटा वित्तीय संस्था हो । वित्तीय संस्थाले आम्दानीभन्दा खर्च धेरै गर्नेहरुलाई बचत गर्न आह्वान गर्छ । आम्दानीको मात्रा बढी भएकाहरुलाई ऋणी बन्न आह्वान गर्छ । वास्तवमा वित्तीय संस्थाले समाजमा रहेका बचतकर्ता र लगानीकर्तालाई...

समर्पित मन-२

४ उहाँकोे सपना पूरा पनि गर्न सकिएको पल छैन । म मात्र हैन म जस्ता धेरैधेरैहरुको यही हालत छ । पढाइ सिध्यायो अनि कामको जोहो गर्न पनि फलामको ढोकाभन्दा कम रहेनछ । मेरा सङ्ंगिनीहरु जो...

के हो त जण्डिस ? उपचार र केही भम्र

कमलपित्त या जण्डिस कलेजोमा र पित्तमा लाग्ने रोग हो । सामान्य बोलिचालिको भाषामा यसलाई पँहेले रोग पनि भन्ने गरिन्छ । यसअवस्थामा रगतका कण नष्ट हुने हुदाँ रगतमा बिलुरुबिनको मात्रा बढी देखिन्छ । यो रोग...

पार्टी एकिकरण पछि पनि प्रबृति उहि !

नेपालको राजनैतिक इतिहासमा थुप्रै उतारचडाव देखापरेका छन् । तीस बर्ष सम्म शासन संचालन गरेको एक दलिय पञ्चायती ब्यवस्था फाल्न नेपालका राजनैतिक दल र नेपाली जनताले लामो संर्घष गर्नुप¥यो । फलतः २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना...

छाउगोठ भत्काउदैमा छाउपढी सकिएला ?

राज्यले बालालिकालाई खोप लगाउन र पोलियो खुवाउन सहयोग गर्न कै लागी भत्ता दिने गरी महिला स्वंयसेविका राख्ने व्यवस्था गरेको छ । यिनस्हरूलाई यस्तै कुप्रथाका लागी गाउ“ गाउ“ पुगेर जनचेतना दिन भने पनि अलकति कम...

चर्चामा रहेका फरक तीन प्रसंग

मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अहिले देशमा जताततै बहस चलिरहेको छ मात्रै एमसीसी कै पक्ष र विपक्षमा ।अमेरिकी सहयोग एमसीसी लिनुपर्छ कि पर्दैन भन्ने बारे नेपालमा चर्को बहस चलिरहेको छ ।नेपालकाे बिधुत र सडक...

-->