भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा कलाको रूपले गलकोट सम्पन्न नगरपालिकाका रूपमा परिचित छ । यसको वैभवपूर्ण ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा प्राकृतिक सौन्दर्यलाई संरक्षण गर्नु आजको प्रमुख आवश्यकता हो । बागलुङको गलकोट राजधानी काठमाडौंदेखि...