अहिले संचारमाध्यमदेखि बिभिन्न बहसहरुमा एमसिसी परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को चर्चा चलेको छ । एमसिसि परियोजनालाई नेकपाकै कतिपय नेताहरुले इन्डो–प्यासिफिक स्ट्राटेजी (हिन्द–प्रशान्त रणनीति) को अंगको रुपमा अपब्याख्या गर्दै आएका छन् । एमसिसी परियोजना कार्यान्वयनको...