बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिंसा विरुद्धको अभियान मनभित्रबाटै शुरु गरौं

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्धको दिवस मनाउने गरिन्छ ।...

जैविक इन्धनको उत्पादन र प्रयोग

विश्वको एउटा अग्रणी तेल उत्पादक कम्पनी ब्रिटिस पेट्रोलियमको तथ्यांकअनुसार अहिलेको दरले खपत हुँदै जाने हो भने सन् २०१५ सम्म खोज भएको खनिज इन्धनमध्य कोइलाले करिब ११४ वर्ष,  प्राकृतिक ग्यासले करिब ५३ वर्ष र तेलले...

अविरल बग्छे महाकाली

लिम्पीयाधुराको काखबाट बग्न सुरु गर्नेे महाकाली नदी अविरामरूपमा  नेपाल र भारतलाई छुट्याउने महत्त्वपूर्ण रेखा बनेर सँधै प्रवाहित भइरहेकी छ ।  निक्कै टाढाको यात्रामा जानु परेझैँ दौडिरहेकी  नदीको  गतिको दृश्य सुन्दर देखिन्छ । तर, उसको...

आखिर किन हुन्छ सडक निर्माणमा ढिलाई ? समाधान के त ?

भक्तपुरको कमलविनायक र नगरकोट जोड्ने सडक निर्माणमा अत्याधिक ढिलाई भएपछि यस क्षेत्रका स्थानीय जनताहरुले सम्बन्धित सरोकारवालाहरुमाथि तीव्र दबाब सृजना गर्नको लागि फरक खालको शैली अपनाए । सम्बन्धित ठेकेदारको फोटो विद्युतका पोलहरु, सार्वजनिक स्थान र...

मर्यादित महिनावारी, हामी सबैको जिम्मेवारी

लैंङ्गिक हिंसाविरुद्व १६ दिने विश्वव्यापी अभियान समानताको पुस्ता, बलात्कारविरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नारामा आधारित रहेर अभियान केन्द्रित छ । यो अभियानको रुपमा नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध हुने सबै किसिमका...

उप–निर्वाचनदेखि खेलकुद कुम्भसम्म

साग खेलकुद र नेपाली खेलाडी अहिले देश साग खेलकुदमय भएको छ । चिसो बढ्दै गएपनि दक्षिण एशियाली राष्ट्रहरूको खेलकुद साग प्रतियोगिता भब्य रूपमा चलिरहेको छ । सागमा नेपाली खेलाडीहरूले ब्याक टु व्याक बिजयी हुँदै मेडल...

स्तन क्यान्सर र उपचार विधि

गुप्त रहेता पनि एक बिकराल समस्या हो स्तन क्यान्सर । स्तन क्यान्सर महिलामा हुने डरलाग्दो रोग हो । नेपालमा यस रोगबाट वर्षेनि थुप्रै महिलाको मृत्यु हुने गरेको छ । हामीकहाँ क्यान्सर सम्बन्धी वास्ताविक तथ्यांक...

प्रधानमन्त्रीको स्वास्थ्यप्रति सम्वेदना हराएको मिडिया

मानिसलाई जुनसुकै बेला जेसुकै पनि पर्न सक्छ । मलाई रोग लाग्दैन म स्वस्थ्य छु भनेर घमण्ड गर्न सक्ने अवस्था कसैको पनि हुन सक्दैन । अहिले कुनै पनि रोगको उपचार र अंगहरुको सफल प्रत्यारोपण गर्न...

खेलाडी रहरले होइन, बाध्यताले पुग्छ खाडीमा

गत शनिवार अधिकांश पत्रिकाको शीर्षकमा राष्ट्रिय खेलाडी तुलसा क्षेत्रीको नाम जोडिएको थियो । शीर्षक नै कति नकरात्मक थिएभने कतिपय ठीकै थिए तर ठीक शीर्षक भने कुनैमा पनि थिएन । प्रतिनिधि शीर्षकमा राष्ट्रिय खेलाडी भागीन्...

रूघा खोकी र भाइल ज्वरो

रूघा र भाइल ज्वरो  अस्वस्थ जिबनचर्या संगै दुसित खानपान, बिबिध स्वस्थ्य बिकृती का कारण आजभोली मानव स्वस्थ्य मा रोगप्रतिरोधी क्षमता अत्येन्तै जिर्ण हुंदै गईरहेको छ। जसको उपहार स्वरूप साना भन्दा साना स्वस्थ समस्या ले पनि...

-->