बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेकपाको पक्षमा उपचुनावको माहोल

कास्की-२ को प्रतिनिधिसभा सदस्यलगायत प्रदेशसभा, उपमहानगरपालिका, गाउँपालिका र वडाध्यक्षसहित जम्मा ५२ स्थानमा आगामी मंसिर १४ गते उपचुनाव हुन गइरहेको छ । यसको प्रचारप्रसारको अन्तिम चरणमा राजनीतिक दलहरु लागिरहेका छन् । २०७३/०७४ मा स्थानीय, प्रदेश...

सीमा विवादबारे केही तथ्य

नेपालमा अहिले सीमा विवादको चर्चा फेरि चलिरहेको छ । एकथरी मानिस सीमा विवाद अहिले नै उठेको हो र यो सरकारको लापरवाही, वर्तमान सरकारको राष्ट्रवाद नाङ्गिएको, सरकारले सीमा रक्षा गर्न नसकेको भनेर चर्को रूपमा प्रस्तुत हुँदै...

प्रधानमन्त्रीलाई मिर्गौला दिने अन्जान भन्छिन : ‘मेरै मिर्गौलाले काम गरिरहोस्’

काठमाडौं, ११ मंसिर – दुई हप्ताअघि अञ्जान घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । केपीका गाला सुन्निएर पुक्क भएका थिए । तर, हाउभाउले कत्ति पनि बिरामी देखिँदैनथे । चश्माको छेकोबाट हेर्दै...

पुरानै युगमा ओलीको युटर्न

शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल परिवर्तन गर्नुभएको छ । एकजना सरकार प्रमुखले आफ्नो मन्त्री परिवर्तन गर्नु स्वभाबिक नै मान्नुपर्ने हुन्छ । जुन तामझामका साथ मन्त्री मण्डल परिवर्तन गरियो यसलाई हेरेपछि मलाई हाम्रो...

राजनीति भित्रको अपराध

गत शुक्रबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तथा राजपुर हत्या काण्डका का मुख्य आरोपी मोहम्मद आफ्ताव आलम पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा...

के हो पिनास, के छ समाधान ?

पिनासलाई चिकित्सकिय भाषामा साइनोसाइटिस भनिन्छ । साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्फ्लामेसन अथवा (सुनिएर रातोतातो र क्षतिग्रस्त भई दुख्नु र काम गर्न छाड्नु) हो । यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा...

गल्कोट घुम्टे महोत्सवले दिनुपर्ने सन्देश

गल्कोट घुम्टे पर्यटन विकास केन्द्रको विशेष पहलमा आजबाट गल्कोटको हरिचौरमा गल्कोट घुम्टे महोत्सव २०७६ शुरु हुँदैछ । यो महोत्सवलाई व्यापक रुपमा सफल बनाउनको लागि देश तथा विदेशमा रहेका गल्कोट क्षेत्रका राजनीतिक एवं सामाजिक व्यक्तित्वहरुको...

आलम प्रकरण र कानुन ब्यवसायीको ब्यापार

संसारमा सबैभन्दा ठूलो पैसा भगवान भन्दापनि पैसा ठूलो, पैसाको लागि मान्छे के गर्दैनन्, सबथोक गरेका छन् । पैसा आउने भए यो÷त्यो केही पनि भन्नुपर्दैन, बस सबथोक गर्छन् । राष्ट्र राष्ट्रियतालाई समेत बेचेको थुप्रै इतिहास...

करमा सुधारको खाँचो

विश्व बैङ्कले हालै डुइङ विजनेस रिपोर्ट २०२० जारी ग¥यो । प्रतिवेदनले अध्ययनमा समेटिएका १९० अर्थतन्त्रमध्ये नेपाल ९४ औँ व्यवसायमैत्री मुलुकका रूपमा रहेको देखायो । गत वर्षको तुलनामा १६ स्थान माथि उक्लिँदै नेपाल सो वरीयतामा पुगेको हो ।...

भारतले यसरी कब्जा जमायो कालापानी क्षेत्र

सन् १८१६ काे सुगौली सन्धिले नदीको मुहान कहाँ हो भनेर किटेको त थिएन तर सन्धि गर्नुभन्दा एक–दुई महिनाअघि नै ‘ग्रेट ब्रिटेन’ सम्राटको तर्फबाट एक जना हाइड्रोग्राफरले महाकाली नदीको उद्गमदेखि त्यसको बहावसम्बन्धी  नक्सांकन गरेका थिए...

-->