बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राष्ट्रपति सिको भ्रमण : नेपाल चीन सम्बन्धमा ऐतिहासिक उचाई

नेपाली कूटनीतिक क्षेत्रको एक व्यग्र प्रतीक्षाको विषय रहेको मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल भ्रमणले शनिबार पूर्णता पाउने भएको छ । यो भ्रमणले दुई देशको मित्रतालाई ऐतिहासिक उचाइमा त पुर्याउने नै छ, यसबाहेक आपसी हित र...

नेपालको संघीय संरचनामा विकास र समृद्धि

सारांश प्रस्तुत लेखलाई संघीय संरचनाअन्तर्गत नेपालको विकास र समृद्धि के कसरी सम्भव हुन सक्दछ र यसका ठोस आधार के–के हुन् भन्ने कुराको पहिचान गर्नुमा केन्द्रित गरिएको छ । नेपालको सातवटै प्रदेशमा रहेका प्रकृतिका पर्यटकीय उपजहरू;...

बागलुङ नगरी : बनाऔँ कसरी

तिमीले गरेर वा तिम्रो सरकार वा दलले नयाँ कार्य गरेर हामीमा केही परिवर्तन हुन्छ भने त्यो विकास अहिले नहोस्, हामी बत्तीमुनिको अँध्यारोमा बसे बस्छौँ, केही छैन, तर हामी यो वा त्यो ढंगले फरक मत...

सीको भ्रमण : विश्वकै ध्यान नेपालमा

नेपाल-चीन छिमेकी मित्रराष्ट्र मात्र होइनन्, घनिष्ट र विश्वासिला मित्र पनि हुन् । चीनको राष्ट्रियता र सम्मानका लागि नेपालको महìव ठूलो छ । नेपालको विकास र गतिविधिमा चीनको महìवपूर्ण योगदान रहँदै आएको छ । यो अहिलेको होइन, इतिहासदेखिको...

दशैंमा खानपान र पाचन

यर्थाथमा नेपाली जनताले दशैं मनले होइन, बाध्यताले मनाउन लागेका छन् । सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं खानपिनको पर्व पनि हो । आफन्तजन र साथीहरूसँगको दुर्लभ भेटघाटको अवसरमा खाइने मीठो–मीठो खान्कीमा मासु मुख्य मानिन्छ...

सार्वजनिक पदधारीले ख्याल पु¥याउ

सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेको आरोप लगाएकी रोश्नी शाहीले एकएक मुख फेरेकी छिन् । आइतबार साँझ सभामुख महराले आफ्नै डेरामा आएर बलात्कार गरेको घटनाको एक अनलाईनले भिडिओ समेत बनाएको थियो । सो घटना सोमबार...

क्रोनो क्यापिटालिजम्ले गाँजेको अर्थतन्त्र

आजकलले धेरै प्रयोग हुने शब्दमध्ये पर्छ,‘क्रोनो क्यापिटालिजम् ।’ अक्सफोर्डका अनुसार, क्रोनीको अर्थ ’एकदमै मिल्ने साथी’ भन्ने हुन्छ । यसको उत्पति १७औं शताब्दीको मध्यतिर भएको हो । ग्रीक भाषाको ’ख्रोनियोज’ बाट क्रोनी शब्द बनेको हो...

नागढुंगाको जाम र शक्तिशाली सरकार

देशमा चानचुने हैन शक्तिशाली दुई तिहाईको सरकार सक्तामा बिराजमान छ । यतिबेला नेपालीको महान चार्ड बिजयादशमीले धपक्कै ढाकेपछि चार्ड मनाउनको लागि राजधानीबाट जिल्ला फर्कने क्रम जारी रहेको छ । एक बर्षपछि आउने चाडपर्व मनाउन...

मानसिक चिन्तासँगै उब्जिने समस्याहरु

मानसिक चिन्ता भन्नाले एक प्रकारको जटिल समस्या हो । यस्तो समस्या बढी सोच्नाले उत्पन्न हुन्छ, यसलाई स्पष्टीकरणमा भन्नुपर्दा यो एक मानसिक रोग वा भयानक रोग हो । यसले मानिसलाई नकारात्मक शक्ति प्रदान गर्दछ, प्रायःजसो...

केही नेताको समृद्धिले समृद्धि आउँदैन

राज्यले ठूला–ठूला घरानाहरुलाई अरबौं कर छुट दिन तयार तर साना व्यवसायीहरुलाइ रिक्सा, व्यक्तिगत घटना दर्ता, साना उद्योग दर्ता जस्ता विषयमा करको भार थोपर्न मरिहत्ते गर्ने प्रवृत्तिमा दोष छ । ठूला व्यवसायीको चङ्गुलबाट बाहिर निस्कने...

-->