प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बालुवाटारस्थित ललिता निवास आसपासको ११३ रोपनी अर्थात १,८०८ आना जग्गा सरकारी स्वामित्वमा ल्याउन ऐतिहासिक अध्ययन, छानबिन र रोक्का गर्ने गरी गरेको निर्णय बहुचर्चित छ। यति ठूलो निर्णयलाई ओझेलमा...
बालुवाटारको जग्गा र भूमाफियाहरु
इतिहासमा सबैभन्दा शक्तिशाली बामपन्थी सरकारभन्दा पनि अझै शक्तिशाली यदि यो देशमा कोही छ भने त्यो हो– ‘भुमाफिया’ भनेर यहाँ ब्याख्या गरिरहन जरुरी छैन होला जस्तो लाग्छ । नेपालको सबैभन्दा चर्चित घटना तराईमा आएको हुरीबतासको...
समाजमा छट्टु स्याल पस्यो
हरजन्म घाँसतिर मनदिई धन कमायो ।
नाम केही रहोस पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो रु
म भानु धनी भैकन आज यस्तो !
रनवन घुम्दै घाँस काट्ने र गाउँलेहरुका घरघरमा घाँस पुर्याई दिन्थे...
संघर्षः गैंडा संरक्षणमा चार वर्ष
वर्षाको समय, बेस्सरी झरी परिरहेको थियो । साउन १४ गते सुनाचुरीको सुराकीले बोलाएकाले म त्यता गएँ । त्यही मौकामा खगेन्द्रमल्ली पोस्ट र सुनाचुरी पोस्ट पनि निरीक्षण गरेँ । बेलुका अबेला कसरा फकेँ । म...
के हो मुटुरोग ? कसरी बच्ने ?
शरीरका स्वचलित अंगमध्ये मुटु जटिल र अति महत्वपुर्ण प्राकृतिक अंग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धड्किरहने यो सानो अंगले शिरदेखि पाउसम्म महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ । विश्वव्यापी रूपमा भइरहेको औद्योगीकरण, वातावरण...
लेखको जिम्मेवार सम्पादक पनि !
सम्पादकज्यू,
तपाईंको पत्रिकाको विचारपृष्ठमा प्रकाशित हुने कुनैकुनै लेखसँगै त्यसको पुछारमा कहिलेकाहिँ यी लेखकका निजी विचार हुन् भन्ने सूचना समेत कोष्ठकभित्र चहकिलो अक्षरमा छापिएको हुन्छ । त्यही कारण मैले यो पत्र तपाईंलाई नै लेख्ने निधो गरेँ...
न्यायपरिषदको बिकल्प के हुन सक्छ ?
सर्बोच्च अदालतमा थप (नयां) पाच जना न्यायाधीशहरुको बिहिवार संसदिय सुनुवाई भयो । उनिहरुले राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा प्रधान न्यायाधी चोलेन्द्र शमशेर जंड्डबहादुर राणाबाट सपथग्रहण पनि गरिसकेका छन् । त्यसै गरी उच्च अदालतका १८ जना...
नेपाल कसो नबन्ला लक्जम्बर्ग ?
सन्दर्भ डिसेम्बरको अन्तिम साता, सन् २०१८ को हो । पुरानो वर्षलाई बाइबाई गर्दै सबै युरोपियनहरु नयाँ वर्षको सुस्वागतको प्रतीक्षामा थिए । म पनि पशुपतिको यात्रा सिद्राको व्यापार भनेझैं नयाँ वर्षको स्वागत र आफन्तहरुको भेटभाट...
समृद्धिका लागि जग निर्माणको बर्ष
सर्वप्रथम नव वर्ष २०७६ को उपलक्ष्यमा सवैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । हामीवाट भर्खरै विदाई भएको २०७५ सालका सकारात्मक र नकारात्मक दुवै पक्षबाट शिक्षा लिँदै नयाँ जोश, जाँगर र सृजनाका साथ आ–आफ्नो...
रुपा हत्याकाण्ड र मनका कुरा !
केहि दिन अघि बागलुङमा यौटा साक्षात्कार कार्यक्रमको आयोजना भयो । त्यो कार्यक्रममा बागलुङका प्रहरी प्रमुखलाई बोलाईएको थियो । उनले जिल्लाको शान्ति सुरक्षाको बारेमा जिज्ञासा राख्ने सबैलाई सबै बस्तुस्थितिका बारेमा प्रकाश पारे । एउटा तथ्याङ्कको...