बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्मरण शक्ति, ह्रास र समाधान

जीवनमा स्मरण शक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सीपमात्र होइन कि मानिसको हरेक विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरणशक्ति बिना...

बे-लगाम नेता वाणी !

नेपाली राजनीतिको कुरुप पक्ष भनेकै नेताको वाणी हो, नेताले जे सिकाइरहेका छन् भूईंतहसम्म तिनका कारिन्दा त्यहि भाषा र शैलीलाई आत्मासाथ गरी नेताप्रतिको वफादारिताको लयमा आफुलाई उभ्याईरहेका छन् । राजनैतिक नाफा घाटाको व्यापारमा असभ्य, अशोभनीय...

बागलुङ नगरमा बेथितीका चाङ

बागलुङ नगरपालिका साविक धौलागिरी अञ्चलकै पुरानो नगरपालिका हो । २०५४ सालमा नगरपालिका घोषण हुनुपूर्व साविक कालिका, मुलपानी र लहरेपिपल गाविसलाई एकीकृत गरि तत्कालिन अवस्थामा बागलुङ नगरपालिका घोषणा भएको थियो । मुलुकमा संघिय शासन प्रणाली...

पैतृक सम्पतिमा अब महिला

हाम्रो जस्तो समाज जहाँका महिलाहरुमा प्रशस्त लैङ्गिक विभेद छ । फरक फरक भूमीकाले गर्दा पनि महिलाहरुको पहँुच उत्पादन संयन्त्रमा पुग्न सकेको थिएन, जसका कारण उनीहरुले आफ्नो कमाई गर्न सक्दैनथे । अर्कोतिर पितृसत्ता रहेको समाज...

डाक्टरको आन्दोलन : नैतिकताको प्रश्न ?

विगत केही दशकदेखि चर्चामा रहेको नेपाल अहिले पनि चर्चामा नै छ । चर्चाका विषय र रुप फेरिएपनि चर्चा भने कायम नै छ । पछिल्ला दिनमा भएको चर्चा भने कहीँ नभएको बेथिति नेपालमा भएर हो...

जति पात्रा फेर्यो उति नै जात्रा

समाजमा दुईखाले सकारात्मक चिन्तन देखिन्छन । पहिलो, आफ्नै जीवन अनुभवका माध्यमबाट जीवन र जगतलाई बुझ्नेहरुले विशुद्ध मानवजीवनको हितका खातिर सकारात्मक हुन अभिप्रेरित गरेका हुन्छन । र दोश्रो, मानवहित अथवा समाजहितको बहानामा आफ्नो मनसुवा अथवा...

मधुमेह र प्राकृतिक उपचार

मानव सभ्याताको बिकास संगसंगै प्रायः सबै मानिसहरू बिलाशिताको शिकार बन्ने क्रम दिनानुदिन बढदै गईरहेको छ । भिभिन्न कारणले गर्दा मान्छे आज विज्ञान र विकास अनि सम्पत्तिको दास भइरहेका छन्, जुनप्रति समयमै सचेत नभए निकट...

भारतमा चुनावः कस्ले जित्ला ?

भारतमा लोकसभा निर्वाचनका लागि आवदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि...

सरकार भर्सेज विप्लवः चर्चाको विषय

नेपाली राजनीतिको इतिहासमा कम्युनिष्ट घटकहरुबीचको एकता र फुट प्रायः देखिइरहने घटना हो । हुन त नेपाली राजनीतिमा कुन पार्टी कम्युनिष्ट विचारधारा बोकेर हिँडिरहेको छ भन्ने कुरा नै विचाराधिन छ तर पनि आफूलाई कम्युनिष्ट भन्न...

कालिका भगवती र चैत्राष्टमी मेला

नगरपालिका आँटेको पु‍¥याइदेउ बागलुङ कालिका, चैते दश‌ै मेलामा झर्छ आसु छुट्ने बेलामा लगायतका दर्जनौं लोकगीत बनिसकेका छन् तर अहिले बजारमा नयाँ–नयाँ गीत आएपनि बागलुङमा धेरै बर्ष अगाडि गाइने चर्चित गीत थियो– ‘एक पैसा कहिलेलाई...

-->