बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मध्यपहाडी यात्रामा बाबुराम भट्टराईले जे देखे….

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एक महिना लामो मध्य पहाडी राजमार्ग (पुष्पलाल लोकमार्ग) को यात्रा पूरा गरेका छन् । माघ १५ गते पाँचथरको चिवा भञ्ज्याङबाट सुरु भएको आफ्नो ‘जनसंवाद यात्रा’...

कानुन, विकास र भ्रष्टाचार

नयाँ संविधानले निश्चित गरेका विभिन्न संयन्त्र, विधि, नीति एवम् संस्था बनाउनुपर्ने पहिलो दायित्व वर्तमान सरकारको थियो र छ । यो जटिल कार्य सम्पन्न नभएमा अरू कामको औचित्य नै हुँदैन । परिवर्तनको आभास पनि हुँदैन...

विकासप्रेमी राजनीतिज्ञको अवसान

बुधबार मध्यान्तरको एउटा अकल्पनीय दुर्घटनाले सिंगो देश स्तब्ध छ। बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री, एउटा जुझारु विकासप्रेमी राजनीतिज्ञलाई नेपालले सदाका लागि गुमाएको छ। एयर डाइनेस्टीको हेलिकप्टरमा पूर्वी नेपालको पाथीभरा दर्शन गरेर फर्कंदै गर्दा...

रविन्द्रको सफलताका पछाडि विद्याको त्याग

भनिन्छ, कुनै चर्चित व्यक्तिको सफलताका पछाडि अदृश्य सहयोगीको बलियो हात र साथ लुकेको हुन्छ । रविन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का धेरै नेताका दम्पती नै राजनीतिमा सक्रिय...

सामाजिक वर्गको सङ्केत : चामल, मकै र कोदो

चामल, मकै र कोदो माथिको शीर्षक, नेपालको सामाजिक वर्गको सङ्केत पनि हो । हुनेखानेहरू, वर्षैभरि चामलको भात खान्छन् । हुँदा खानेहरू, चामल र मकै आलोपालो अथवा मकैमात्रै भए पनि खाएर वर्ष टार्छन् । कोदो भनेको...

ओली सरकारको एक वर्ष…

बहुमत प्राप्त सरकारको एक बर्ष बित्यो । यो सरकारको प्रगति विवरण निकै उत्साहजनक छैन तर बिपक्षीले भनेझै पुरै खतम पनि छैन । केबल विरोधका लागी विरोध नगरी एक पटक गहिरिएर हेरौं र सोचौं के सरकारको एक...

उत्पादन र विकासमा ब्याजदरको असर

  मेरा एकजना मित्र भर्खरै अमेरिकाबाट केही समयका लागि नेपाल आएका छन् । आउँदा १५ हजार डलर कार्डबाट प्रयोग गरेको सुनाए । त्यो मेरो ऋण नै हो । एक÷दुई वर्ष खासै ब्याज तिर्नुपर्दैन । महिनाको...

नेकपामा असन्तुष्ट समूहले बुझायो फरक मत (पूर्णपाठ सहित)

काठमाडौं, १२ फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विघटित कार्यदलका असन्तुष्ट समूहले फरक मतसहितको प्रतिवेदन बुझाएको छ । म्याद थप गरी संगठनात्मक एकीकरण टुंग्याउने बहुसंख्यक सदस्य राय विपरित कार्यदल भंग गरिएको भन्दै असन्तुष्ट समूहले आइतबार पार्टी...

होमस्टेका लागि होस्टेमा हैँसे आबश्यक

नेपालको पर्यटन विकासमा करिब दुई दशकदेखि होमस्टे पर्यटनले महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सन् १९९७ मा स्याङ्जाको सिरुबारीबाट होमस्टे पर्यटन व्यवसाय शुरु भएको मानिन्छ । अहिले पूर्व ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म र उत्तरमा...

नेता कसरी महान् बन्छन् ? यस्ता छन सफलताका ११ सूत्र !

बागलुङ, ८ फागुन कुशल सञ्चार कलाबिना महान नेता बन्नु असंभव छ। विश्वभर पढाइ हुने शिक्षाका आधारमा यस्ता कुशल वक्ता भेटिएलान् भनेर कमै आशा गर्न सकिन्छ। सञ्चार शिक्षाको कक्षामा व्याकरणका शब्दावली, पदावली, उपस्थिति, वितरणका तरिकाहरु सिकाइन्छन्। यस्तो...

-->