जनार्दन शर्मा ‘प्रभाकर’ जनयुद्ध जनताको ऐतिहासिक पहलकदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रवाह थियो । ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ विश्वासको योगमा आजको नेपाल, सार्वभौम जनताको नेपाल, संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल, समावेशी समानुपातिक...