बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रेम कहानीमा आधारित गीति संग्रह ‘गोठालो’ बजारमा

बागलुङ, २२ कात्तिक– हुनेखाने घरको छोरी र गोठालोको प्रेम सम्बन्धमा आधारित गीत बजारमा आएको छ । अमेरीकामा बस्दै आएका बागलुङे सर्जक अर्जुन बोसेलले ‘गोठालो’ नाम दिईएको गीत युटुव मार्फत बजारमा ल्याएका हुन् । प्रेम...

रुचाइँदै खत्रीको देउसी गीत

बागलुङ, १६ कात्तिक –लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक÷स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७ औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख...

सन्तोषको एउटै मुटु सार्वजनिक

पोखरा, १६ कात्तिक– गायक सन्तोष बस्याल र गायिका समीक्षा अधिकारीको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको हो । पोखरामा रहेर संगीतसँगै पत्रकारितामा सक्रिय बस्यालको यो पहिलो लोकगीत हो । बस्याललाई पछिल्लो समयकी चर्चित गायिका...

छलक छलक छल्क्यो माया गीत बजारमा

लण्डन, ६ कार्तिक– नेपालमा रहँदा उद्घोषणमा जमेकी निरुशा भट्टराई अब गायिकाको रुपमा उदाएकी छिन् । पछिल्लो समय बेलायतमा रहेकी भट्टराईले नेपाली सांगीतिक दुनियाँमा प्रवेश गरेकी हुन् । निरुशाकोे पहिलो गीत ‘छलक छलक छल्को माया’ गीत...

वडाध्यक्ष श्रीषको ‘कुहु कुहु चरी’ सार्वजनिक

बागलुङ, १ कार्तिक– जिल्लाको काठेखोला गाउँपालिका–८ कि वडाध्यक्ष चित्रकला श्रीसको लोकदोहोरी गीत ‘कुहु कुहु चरी’ सार्वजनिक भएको छ । आत्मविश्वास फिल्मस्को युटुव च्यानलमार्फत गीत सार्वजनिक भएको हो । समाजसेवासँगै गायन क्षेत्रमा रुची राख्ने श्रीसको यो...

बिन्दु र बिक्रमको ‘दिलको राजधानी’ बजारमा

बागलुङ, १२ असोज– विन्दु परियार र बिक्रम परियारको प्रस्तुती रहेको गीत ‘दिलको राजधानी’ बजारमा आएको छ । स्पष्ट खवर मिडियाले गीतकोलाई बजारमा ल्याएको हो । सर्जक राजेश बर्देवाको संगीत संकलन तथा म्यूजिक एरेन्जमा तयार...

सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’

बागलुङ, ७ असोज– सञ्चारकर्मी ईश्वरी बरालको ‘नरिसाउन होइ’ सार्बजनिक भएको छ । सुरज गैह्रे विवसको शब्द रहेको गीतमा सञ्चारकर्मी बराल र राजेन्द्र भट्टको स्वर रहेको छ । राजेन्द्र स्वयंमको संगीत रहेको गीतले माया गर्ने...

गाउँघरनै रमाईलो मान्दै गौरव र मेनुका

पोखरा, ३० भदौ– भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ । गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी...

लोकदोहोरी गायक विष्णु खत्रीले ल्याए नयाँदशैं गीत ‘रिनै रिनको’

बागलुङ. २१ भदौ – नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिएसँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा आउन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार...

तीजी भाकामा बलात्कारीलाई बदला लिने बरिलै (भिडियोसहित)

बागलुङ, १९ साउन– बोलमाया र गलवन्दी च्यातियोजस्ता चर्चित गीतहरु सिर्जना गरेका बागलुङे सर्जक प्रकाश सपुतले अर्को मार्मिक गीत बजारमा ल्याएका छन् । यसै साता बजारमा आएको ‘बदला बरिलै’ गीतले यो समाचार तयार पार्दासम्म नेपाली...

-->