बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रधानमन्त्रीले दिए भिडिओमार्फत् शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अवसरमा देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका छन्। आज दसैं टीकाको दिन प्रधानमन्त्री ओलीले भिडिओमार्फत् देशभित्र र बाहिर रहेका नेपालीलाई शुभकामना दिएका हुन्। ‘देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण...

ढोरपाटन संबाद : काम भइरहेको छ, हल्ला गर्ने काम मात्रै नभएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल आफ्नो बोलीकै कारण विवादमा आउँछन् । संविधानसभा सदस्य समेत भइसकेका उनको बोलीले कहिलेकाहिँ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजना पनि धरापमा पर्छ । खासमा विकास कास्कीको ‘पावरहाउस’...

ढोरपाटन संबाद : पर्यटन प्रवद्र्धनका लागि पैदल यात्रा

पर्यटकीय क्षेत्रहरुको पहिचान र प्रचार प्रसारका लागि बागलुङका बिभिन्न संघ संस्थाहरुले पहल थालेका छन् । जिल्ला सदरमुकाममा रहेका सामाजिक तथा व्यवसायिक संघ संस्था तथा केही स्थानीय तहको संयुक्त प्रयासमा यहाँका पर्यटकीय क्षेत्रको पहिचान र...

गण्डकीका कर्मचारीलाई १ हप्ते भ्रमण ,यस्ता छन सरकारका निर्णय (भिडियो)

गत बुधबारको मन्त्रिपरिषदको बैठक शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत ...

तुरतुरेताल फुट्यो,२ सय मिटर मध्यपहाडी लोकमार्ग बगायो (भिडियो सहित )

बागलुङ,२० साउन – अबिरल वर्षा पछी सोमबार विहान ४ बजे तुरतुरे ताल फुटेको छ । बडीगाड खोलामा पानीको सतह बढेपछी बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेतालको फुटेको हो । तुरतुरेताल नजिकै करिव...

बिहुँकोटे साईलोको तीज कोशेली सार्वजनिक

काठमाण्डौ,८ साउन –  नेपाली हिन्दू नारीहरुको  महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायक तथा सर्जक प्रेम श्रीस मगर “बिहुँकोटे साईलो”को उत्कृष्ट तीज कोशेली” घरको याद” यतिबेला युटुव बजार मार्फत सार्वजनिक भएको छ । केहि समय...

बागलुङ चिनाउन चलचित्र ‘बुकि’

पोखरा,२५ असार –  बागलुङको पर्यटकिय गन्तव्यको प्रचार प्रसार गर्ने उदेश्यले डकुमेन्ट्री चलचित्र ‘बुकि’ निर्माण गरिने भएको छ । पर्यटकीय   दृष्टीकोणले महत्त्वपूर्ण भएपनि ओझेलमा रहेका स्थानहरुलाई चलचित्रको माध्यमबाट विश्वसामु परिचित गराउने लक्ष्य रहेको निर्माण संयोजक...

सार्वजनिक भयो ‘कथा दलितको’

पोखरा,२५ असार – पछिल्लो समय बहुचर्चित गीत गलबन्दीको चर्चा संगै कलाकार प्रकाश सपुतलाई लिएर सामाजिक संजालमा जातिय विभेद र देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा गर्यो । र अझै पनि बिभेद यथावत रहेको...

बाँदर लड्ने सहश्रधारा झरनामा मान्छेको चिप्लेटी (भिडियो)

...

पोखरा महानगरपालिकाको गेटमा कांग्रेस जनप्रतिनिधिको आन्दोलन ,मेयर लाई होसियार हुन भने

पोखरा ,१२ असार – पोखरा महानगरपालिकाको गेटमा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि धर्नामा बसेका छन् ।समानुपातिक रुपमा बजेट बिनियोजन नभएको भन्दै बुधबार रातो किताब च्यातेका जनप्रतिनिधि बिहिवार धर्ना र नाराबाजीमा उत्रिएका हुन । उनिहरुले मेयरले एकलौटी...

-->