बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बौद्ध स्तुपा

बौद्ध स्तुपा


  • –तस्बिरः दान बहादुर श्रीस/रिघा
  • फाल्गुन १ २०७५, बुधबार

गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा रहेको उदय बुद स्तुपा । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको स्तुपामा थप भौतिक संरचना निर्माण गर्ने कार्ययोजना रहेको बनाईएको छ । भौतिक संरचना निर्माण गर्नको लागि गलकोट नगरपालिकाले १ लाख र सांसद देवेन्द्र पौडेलले सांसद विकास कोषबाट १० लाख प्रदान गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->