बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चुडाल पाटन, बस्याल पोखरा

चुडाल पाटन, बस्याल पोखरा


  • Dhorpatan News
  • चैत्र १९ २०७५, मंगलबार

पोखरा, १९ चैत – सर्बोच्च अदालतको न्यायाधिशको चर्चामा रहेका, उच्च अदालत पोखराका मुख्य न्यायाधिश कुमार चुडालको उच्च अदालत पाटनमा काज सरुवा भएको छ । उच्च अदालत दिपायलका मुख्य न्यायाधिश यज्ञराज बस्याल उच्च अदालत पोखरामा काज सरुवा भएका छन् । यस अघि कास्की जिल्ला अदालत पर्सा जिल्ला अदालतमा रहेका नागेन्द्रलाल कर्ण उच्च अदालत सुर्खेतका लागि सिफरिसमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->