बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७५, शुक्रबार

काठमाडौं,२२ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रबार  विमोचन गरेका छन।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज सो पुस्तक विमोचन गरेका हुन।अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठुलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले गरे । “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । वहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो ” प्रधानमन्त्री ओलीले भने“अरु सशक्त अवस्थामा रहेकाहरुले वहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ ।”
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->