शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रलेसको केन्द्रिय अध्यक्षमा जिवेन्द्रदेव गिरी

प्रलेसको केन्द्रिय अध्यक्षमा जिवेन्द्रदेव गिरी


  • Dhorpatan News
  • चैत्र २३ २०७५, शनिबार

बागलुङ, २३ चैत – प्रगतिशिल लेखक संघ नेपालको शुक्रवार र शनिवार काठमाडौंमा समपन्न ११ औ राष्ट्रिय सम्मेलनले लेखक जिवेन्द्रदेव गिरीको अध्यक्षतामा केन्द्रिय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपीरमण उपाध्याय र महिला उपाध्यक्षमा शुशिला प्रधानांग, महासचिवमा समिर सिंह, उपमहासचिवमा आरसी न्यौपाने, सचिवमा वावुराम आचार्य र प्रकाश थापा तथा कोषाध्यक्षमा डा.ध्रुव घिमिरेलाई सर्वसम्मत रुपमा चयन गरेको प्रलेसले जनाएको छ । केन्द्रिय सदस्यहरुमा धौलागिरीबाट पर्वतका लेखक अजुर्न कुमार पौडेल निरजन र बागलुङका तारा प्रसाद शर्मा स्टारलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->