बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

राप्रपाले जलायाे ‘धर्मनिरपेक्षता’

राप्रपाले जलायाे ‘धर्मनिरपेक्षता’


  • Dhorpatan News
  • बैशाख ६ २०७६, शुक्रबार

काठमाडौं, ६ बैशाख – धर्म निरपेक्षताको ब्यानर जलाउने क्रममा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका दर्जन बढी नेता कार्यकर्ता पक्राउ गरेको छ। प्रहरीले प्रदर्शनमा सहभागी १४ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। धर्मनिरपेक्षको ब्यानरलाइ अध्यक्ष कमल थापाले आगो लगाएका थिए। रत्नपार्कस्थित शान्तिबाटिकामा राप्रपाको विरोधसभापछि ब्यानर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । विरोधसभामा राप्रपाका केन्द्रीय सदस्य एवती कार्कीसहित १४ जना पक्राउ परेका छन्। राप्रपाले शुक्रबार देशैभर धर्मनिरपेक्ष खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->