शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्नपूर्ण आधार शिविरबाट विदेशी बेपत्ता, सिम्रिक एयरबाट उद्दार हुँदै

अन्नपूर्ण आधार शिविरबाट विदेशी बेपत्ता, सिम्रिक एयरबाट उद्दार हुँदै


  • Dhorpatan News
  • बैशाख १२ २०७६, बिहिबार

पोखरा, १२ बैशाख – अन्नपूर्ण हिमाल आधार शिविरबाट फर्कने क्रममा एक विदेशी नागरिक बेपत्ता भएका छन् । अन्नपूर्ण १ सफल आरोहरण गरेर फर्कने क्रममा मलेसियन नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरलाइन्सको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् । सिम्रिक एयरको 9N-ALT र 9N-AKD कल साइन रहेको हेलिकोप्टरबाट उद्दार गर्न टोली त्यसतर्फ लागेको सिम्रिक एयरलाइन्सका मार्केटिङ चिफ योगेश सापकोटाले जानकारी दिए । उनको उद्दार गर्न पोखरा र काठमाडौंबाट हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->