शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१२ मिनेटको फरकमा ५.२ र ४.३ म्याग्निच्यूडका दुई धक्का

१२ मिनेटको फरकमा ५.२ र ४.३ म्याग्निच्यूडका दुई धक्का


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७६, बुधबार

काठमाडौं ,११ बैशाख – बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा एकाबिहानै लगातार २ वटा भूकम्पको धक्का महसुस गरिएको छ ।बुधबार बिहान ६ बजेर २९ मिनेटमा तथा ६ बजेर ४० मिनेटमा ती भूकम्पका धक्का महशुस गरिएका हुन्।१२ मिनेटको फरकमा गएका दुई मध्ये पहिलो भूकम्पको धक्का ५.२ र दोश्रो ४.३ म्याग्निच्यूडको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। दुबै भूकम्पको केन्द्रबिन्दु धादिङको नौविसे हो। वैशाख १२ मा गएको विनाशकारी भूकम्पको ४ वर्ष पुग्न एकदिन अगाडी यो पराकम्प महशुस गरिएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->