शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

औरा बार एण्ड लाउन्ज सञ्चालनमा

औरा बार एण्ड लाउन्ज सञ्चालनमा


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७६, मंगलबार

पोखरा,३१ बैशाख -पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको छ । अत्याधुनिक प्रविधिसहित औरा बार एण्ड लाउन्ज सञ्चालनमा आएको हो । विदेशी विभिन्न अर्वाडबाट सम्मानित भएको माउन्ट कैलाश रिर्सोटसगँको नयाँ भवनमा बार सञ्चालनमा आएको हो । स्वदेशी तथा विदेशी पर्यटक र युवा पुस्तालाई लक्ष्त गरी बार सञ्चालनमा ल्याएको लाउन्जका सञ्चालक नरेश भट्टराईले बताए ।
‘हामी नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा ल्याएका छौ,’ उनले भने ‘जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ उनले यस्तो प्रविधिको साउण्ड सिस्टम काठमाडौपछि पहिलो पटक पोखरामा प्रयोग भएको बताए ।१० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्ण रुपमा साउण्ड पुफ् बार हो । १ सय जना सिट क्षेमताको लाउन्जमा हरेक दिन लाइभ ब्राण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुने उनले बताए । विभिन्न समयमा विदेशी कलाकार र डिजेको समेत प्रस्तुती हने भट्टराईले बताए ।‘पोखरामा अन्तराष्ट्रि विमानस्थल बन्दै छ,’ उनले भने ‘त्यसैलाई ख्लल गरेर लाउन्ज सञ्चालनमा ल्याएका हौ ।’ उनले मुल्यमा पोखराका अन्य बार जस्तै भएपछि गुणस्तरीतामा आगाडी भएको दावी गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->