बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रहरी जवानद्वारा युवती बलात्कृत

प्रहरी जवानद्वारा युवती बलात्कृत


  • Dhorpatan News
  • जेष्ठ ५ २०७६, आइतबार

नवलपुर, ५ जेठ – किशोरी बलात्कारको आरोपमा पश्चिम नवलपरासी दंगा नियन्त्रण गण सुनवलका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बैशाख १ गते घाँस काट्न जंगल आएका दुई युवतीहरूलाई प्रहरी जवानहरूले बलात्कार गरेको आरोप लागेको छ । प्रहरी जवानद्वय मास्माण्डु गाउँपालिका-८ डडेलधुराका २५ वर्षीय प्रेम खड्का र गडवा गाउँपालिका-४ दाङ का २३ वर्षीय पाटेश्वर यादव रहेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->