आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

३२ जेठ २०७६ शनिबार

३२ जेठ २०७६ शनिबार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०७६, शनिबार

मेष– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– पछाडि बसेर खुट्टा तान्नेहारु आँफै ढल्ने ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह– इच्छित खानाको उपभोगमा बाधा खडा हुने ।
कन्या– मनमा प्रसन्नताको बहार छाउने ।
तुला– आँखामा पीडा वा कुनै समस्या देखापर्ने ।
वृश्चिक–सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु– खर्चका बाटाहरु बढेर जाने ।
मकर– अनायासै अर्थ जमीन लाभको शुभ योग ।
कुम्भ– आँटेका ताकेका कार्य अधुरै रहने ।

मीन– राज्यपक्षबाट असहयोग हुने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->