आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

२ असार २०७६ सोमबार

२ असार २०७६ सोमबार


  • Dhorpatan News
  • असार २ २०७६, सोमबार

मेष– स्वास्थ्यमा कुनै न कुनै समस्या देखापर्ने ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने ।
कर्कट– यत्रतत्र यश कीर्ति फैलने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– स्वगोत्रीयजन सँगै मनमुटाव हुने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– आँटेका ताकेका कार्य अधुरै रहने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->