आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

४ असार २०७६ बुधबार

४ असार २०७६ बुधबार


  • Dhorpatan News
  • असार ४ २०७६, बुधबार

मेष–वादविवादबाट टाढै रहेको राम्रो ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– थालेका कार्यले सफलताको मार्ग लिने ।
कर्कट– वस्त्र,अर्थ,उपहार वा पुरस्कार लाभको योग ।
सिंह–मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।
कन्या– प्रायः मन अस्थिरताको हुरिले उड्ने ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोवारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाईदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– आलेका कार्यमा विघ्नबाधाहरु आइरहने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->