शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सहकर्मी बलात्कार प्रयास गर्ने चौधरी पक्राउ

सहकर्मी बलात्कार प्रयास गर्ने चौधरी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७६, बिहिबार

पोखरा, ५ असार – आफ्नै सहकर्मीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराको महेन्द्रपुलमा रहेको एक बेकरी पसलमा काम गर्ने २२ वर्षीय राजकुमार चौधरीलाई सहकर्मीमाथि बलात्कारको प्रयास गरेको उजुरीको आधारमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार सोेही सोही बेकरीमा काम गर्ने १९ वर्षीया एक युवतिमाथि जवर्जस्तीको प्रयास गरेको उजुरीपछि चौधरी पक्राउ परेका हुन् । हिरासतमा रहेका उनिमाथि अनुसन्धान भइरहेको डिएसपी केसीले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->