मेष– मनमा प्रसन्नताको बहार छाउने कुनै खबर सुन्न पाइने ।
वृष– स्वास्थ्यस्थिति प्राय अनुकूल नै रहने ।
मिथुन– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
कर्कट– वादविवादबाट टाढै रहेको उचित हुने ।
सिंह– थालेका कार्य द्रुत गतिमा अगाडि बढ्ने ।
कन्या– वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग ।
तुला– प्राय हर कार्यमा बिघ्न बाधा सहनु पर्ने ।
वृश्चिक– बेचैनी र अस्थिरताको दोभानमा मन फस्ने ।
धनु– मनमा प्रसन्नताको बहार छाउने ।
मकर– आँखामा कष्ट वा कुनै समस्या देखा पर्ने ।
कुम्भ– सामाजिक मान मर्यादामा थप वृद्धि आउने ।
मीन– विश्वासपात्रबाट नै घातप्रतिघात हुने उच्च सम्भावना ।
शुभ दिन !
